Browsing Category

समाज

युनाइटेड नेपाली क्योकुशिन एडभान्समेन्टको प्रथम अधिवेसन सम्पन्न

बिश्वभरी छरीएर रहेका नेपाल क्योकुशिन करातेका पुर्व खेलाडीहरुको संस्था युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्टको प्रथम अधिवेसन सम्पन्न भएको छ । आनलाइन कन्फरेन्स मार्फ़त यहि मे १७, आइतवारका दिन सम्पन्न अधिवेसनबाट संस्थाको अध्यक्ष पदमा

एक वर्ष पोर्चुगल बसेका आप्रवासीका छोराछोरीले नागरिकता पाउने

पर्यटन भिसाको अवधिमा जन्मिएको बच्चालाई पनि नागरिकता लिस्वन - पोर्चुगल सरकारले नागरिकता वितरणमा नयाँ नीति ल्याएको छ । जसअनुसार एक वर्ष अघिदेखि पोर्चुगलमा बस्ने आप्रबासीका छोराछोरीले नागरिकता पाउने छन् । यो नियम संसदबाट पास हुन भने

सीमा विवादबारे छलफल गर्न बसेको सर्वदलीय बैठक सम्पन्न, कसले के भने ?

काठमाण्डौं - भारतसँगको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सीमा रक्षाको निम्ति सबै दल एक हुने बैठकमा उपस्थित् नेताहरुले

नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यू, कर्णालीका सबै नाका एक हप्ता सिल गर्ने निर्णय

काठमाण्डौं - जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । मंगलवार बिहानदेखि बिहीवार मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । नेपालगञ्जमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या

खर्च कटौती योजनाः प्रहरी र कर्मचारी भर्ना स्थगित

काठमाण्डौं - खर्च कटौतीका लागि सरकारले कर्मचारीको नयाँ भर्ना तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ भर्ना र परीक्षा रोक्न लोक सेवा आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । यो आग्रहनुसार करिब

कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना संक्रमित भएको अपुष्ट तथ्यांक सार्वजनिक

काठमाण्डौं - कतारमा २३ सय भन्दा बढी नेपाली कोरोना भाइरसबाट संक्रमित भएको अपुष्ट तथ्यांक बाहिर आएको छ । कतारको सरुवा रोग निवारण विभागका अनुसार कुल संक्रमित संख्याको २० प्रतिशत बिरामी नेपाली रहेको बताइएको छ । मार्च २८ तारिख मंगलबार

बाबुरामले प्रधानमन्त्रीलाई गाली गरेपछि रेडियो नेपालले माग्यो माफी

काठमाण्डौं - पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रयोग गरेको भाषा र विचारलाई रेडियो नेपालले हटाएको छ । सोमबार बिहान ६ः३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता

कोरोना भाइरसले साढे चार महिनामा लियो दुई लाख भन्दा बढीको ज्यान

काठमाण्डौं - कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ । जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा नोवेल कोरोना भाइरसको संक्रमणबाट कोभिड–१९ का

कतार : कारागारमा रहेका १७ नेपालीले पाए आममाफी

काठमाडौं - कतारस्थित विभिन्न कारागारमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोभिड १९ (कोरोना भाइरस)को महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका

आज आमाको मुख हेर्ने दिन,मातातिर्थ धाम सुनसान

काठमाण्डौं - वैशाख कृष्णपक्ष औसी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन रहिआएको छ । आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै