Browsing Category

समाज

कोरोना कहरः दक्षिण एसियाको पछिल्लो अवस्था कस्तो छ?

काठमाण्डौ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट दक्षिण एसियाका आठ देशमध्ये भुटान कम प्रभावित भएको छ। हालसम्म भूटानमा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। कुल २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा

कोरोना संक्रमणका कारण रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु

रुपन्देही : कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए । यही भदौ ११ गते कोरोना

वीरगञ्जमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

वीरगञ्ज – वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ। आइतबार राति नारायणी अस्पतालमा एक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । झण्डै एक महिनाको

रौतहटमा दुई सातामा तीन जनाको हत्या, फेरि भेटियो एक महिलाको शव

रौतहट : रौतहटमा पछिल्लो समय एक पछि अर्को हत्याको क्रम रोकिएको छैन । आइतबार साँझ एक दलित महिलाको हत्या भए पछि १६ दिन भित्रमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । गढीमाई नगरपालिका तीन मुसरिया गाँउको उखु खेतमा चालिस वर्षिया मिन्त्रा देवी

चितवनमा थप ६५ जनामा कोरोना संक्रमण

चितवन : चितवनका थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएरातिसम्म भरतपुर अस्पतालको प्रयोगशाला,काभ्रेको धुलिखेल र राष्ट्रिय प्रयोगशाला टेकुमा गरेको परिक्षणमा कूल ६८ जनामा संक्रमण पुष्टि भएकोमा ६५ जना चितवनका रहेका छन् । भरतपुरको

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडाैं- अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको

‘सहायक श्रीमान्’ वृत्तचित्र रुसमा पुरस्कृत

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंँ अन्तरराष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण

भारतमा एकैदिन झन्डै ७९ हजार व्यक्ति सङ्क्रमित, अहिलेसम्मकै उच्च

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४

छोरीको न्वारानमा खसी काटेर भोज, बाबुमा कोरोना देखिएपछि ७० जनाको स्वाव संकलन

गलकोट – कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१०

काठमाडाै‌ंमा स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा

उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल