Browsing Category

समाज

कैलाली असई हत्या प्रकरणमा संलग्न ७ जना सार्वजनिक

काठमाडौं : कैलालीको असई हत्या प्रकरणमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित

कैलालीमा तीन दिनदेखि बेपत्ता प्रहरी जवान साउद पनि मृत फेला

कैलाली : कैलालीको जुगेड अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । झण्डै ६० घण्टादेखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको हो । बेपत्ता भएदेखि प्रहरीले उनको खोजि कार्य जारी राखेको थियो

काेराेना बीमा, भुक्तानी लिन हैरान

कोभिड–१९ संक्रमितको उपचार खर्च सम्बन्धित बिमा कम्पनीले बेहोर्नुपर्ने सरकारी निर्णय भए पनि बिमितले तत्काल यो सुविधा नपाउने भएका छन् । बिमा कम्पनीहरूले तोकिएको समयमा दाबी भुक्तानी नगर्दा यस्तो अवस्था आएको हो । संक्रमितले सुरुमा आफ्नै खर्चबाट

उदयपुरमा स्कार्पियो दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं : सिद्दिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्डको भदौरे भीरमा शनिबार राती स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनुका साथै तीनजना गम्भिर घाइते भएका छन् । कटारी नगरपालिकाको वडा नम्बर १४ मा पर्ने भदौरे भिरमा

नवरात्रमा शक्तिपीठमा नित्य पूजामात्र

काठमाडौं : नेपालीको महान् चाड बडादशैँका अवसरमा यस वर्ष देशभरका शक्तिपीठमा नित्य पूजा गरी भक्तजनको दर्शनका लागि खुला नगरिने भएको छ । काठमाडौँ उपत्यका लगायत धेरै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले शक्तिपीठमा पुजारीले नित्य पूजा एवं

काठमाडौंको नयाँ बजारमा ग्यास सिलिण्डर विष्फोट, ४ जना गम्भीर घाइते

काठमाडौं : काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा चार जना गम्भीर घाइते भएका छन् । विष्फोटका कारण घरमा समेत क्षति पुगेको छ । घाइतेहरुलाई मनमोहन अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

भरुवा बन्दुकसहित ११ जना पक्राउ

बागलुङ : अभिभावककको मोबाइल फोन चलाएका बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि बागलुङमा ११ थान बन्दुकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं २ बाट बन्दुकसहित ११

शक्तिपिठहरु कात्तिक १ गतेदेखि खुल्ने

काठमाडौं : कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका

आईसीयू अभावले निम्त्याउँदै संकट

केही दिनयता देशका धेरैजसो अस्पतालमा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि आईसीयू बेड पाउन हम्मे परिरहेको छ । आईसीयू अभावका कारण एकातर्फ संक्रमितको ज्यान जाने जोखिम छ भने अर्कोतर्फ अस्पतालको नियमित आईसीयू सेवासमेत प्रभावित हुन थालेको छ 

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

काठमाडौं : महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा