Browsing Category
समाज
अन्टार्कटिका पुग्ने पहिलो नेपालीलाई गृहजिल्लामा सम्मान
बागलुङ \ अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृहजिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले २५ हजार रुपैयाँसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो…
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन
काठमाडौँ \ प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी…
बुवाको सम्झनामा गोकर्णेश्वर मेला
काठमाडौँ \ कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुने विभिन्न पवित्र स्थाजमा गई आफ्ना बुवाको…
स्वर्गीय मणिकुमार राईको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न,
२६ अगष्ट २०२४ सोमबारका दिन निधन भएका नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व मणिकुमार राईको सम्झनामा बेल्जियममा आज श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम र नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको संयुक्त…
बागमती प्रदेशमा राजस्व सङ्कलन घट्यो
बागमती \ बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित…
पासापुच बेल्जियमको पाँचौ अधिबेशन सेप्टेम्बर ९ मा हुने,
नेवारी कला संस्क्रितिको जगेर्ना गर्ने, सामुहिक रुपमा चाडपर्ब मनाउने र त्यही माध्यमले बेल्जियममा बसोबास गर्ने नेवार समुदायलाई एकताबद्ध बनाएर सामाजिक र परोपकारी काम गर्दै आएको पासापुच बेल्जियमले यही सेप्टेम्बर ९ तारिक अधिबेशन गर्ने भएकोछ ।…
दैनिक साढे तीन करोड लिटर पानी वितरण
हेटौँडा \ हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक साढे तीन करोड लिटर पानी वितरण गरिरहेको छ । बोर्डले मङ्गलबार पत्रकार सम्मेलन गरेर प्रतिदिन तीन करोड ५७ लाख लिटर पानी उत्पादन गरी दैनिक सरदर ७ देखि ८ घण्टा २७ हजार ७२१ धारामार्फत वितरण गर्दै…
भक्तपुरमा गाईजात्रा सम्पन्न
भक्तपुर \ यही भदौ ४ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजबाट सम्पन्न भएको छ । जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँगै सम्पन्न भएको तलेजुका मूल नाइके…
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा
लुम्बिनी \ पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
२०५ औँ…
राष्ट्रपति पौडेल पाल्पा जाँदै
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि तानसेन जाँदै हुनुहुन्छ । । राष्ट्रपति पौडेल कृष्णा जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकनका लागि भदौ ११ गते मङ्गलबार तानसेनमा आउनुहुने कार्यक्रम…