Browsing Category
देश
काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो
काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
बेथानथोक–५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएकालाई लिएर पनौती नगरपालिका–४ सल्ले फर्किँदै गरेको बा.३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ करिव ६ बजेतिर!-->!-->!-->…
काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु
काभ्रे : काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।
बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परी अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ ।!-->!-->!-->!-->!-->…
भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने
काठमाडौं : निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ ।
आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो ।
!-->!-->!-->!-->!-->…
जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु
काठमाडौं : जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा एकै वडाका आठ जना रहेका छन् ।
मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका!-->!-->!-->…
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान
काठमाडौँ - अरनिको अन्तर्राष्ट्रिय पुरस्कार - २०७८ चेतनाथ आचार्यको 'रुइबा' उपन्यासलाई प्रदान गरिएको छ।
अरनिको पुरस्कार व्यवस्थापन समितिले वि. सं. २०७८ भरिमा प्रकाशित भएका गैरअवासीय नेपाली लेखकका कृतिहरूमध्ये !-->!-->!-->…
मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण
काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मंसिर १८ गते!-->!-->!-->…
जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद!-->!-->!-->…
प्रदूषणको मापदण्ड पूरा नगरी सञ्चालन भएका गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गरिने
काठमाडौं : वातावरण विभागले परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना तिराउने चेतावनी दिएको छ ।
विभागले आज एक सूचना जारी गर्दै पुस १ गतेपछि जाँच हुने र त्यसमा पास नभएका सवारी साधनलाई वातावरण संरक्षण ऐन अनुसार कारबाही र!-->!-->!-->…
धानको पूजा गरी मनाइँदै धान्यपूर्णिमा, नेवार समुदायमा योमरी पूर्णिमाको रौनक
काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि!-->…
उधौली पर्व मनाइँदै
काठमाडौं : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।
“किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति!-->!-->!-->…