Browsing Category

देश

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

चितवन : चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण

काठमाडौं महानगरले निजी जग्गामा राखेका सवारीसाधन समेत उठाउन थाल्यो

काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन समेत उठाउन थालेको छ । महानगरपालिकाको टोलीले आज काठमाडौंको अनामनगर क्षेत्रका निजी जग्गामा राखेका सवारीसाधन उठाएको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे

हल्का हिमपातको सम्भावना

काठमाडौं : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक,

भाडामा भवन खोज्दै लुम्बिनीका दुई मन्त्रालय

तुलसीपुर : लुम्बिनी प्रदेश प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुववाङ)मा दुई मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ । कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ । दाङ राप्ती

आजदेखि प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा नगरेका गाडीलाई एक लाख जारिवाना

काठमाडौं : वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ । विभागले गत मंसिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट

१३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनी कालो सूचीमा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३

निर्वाचन आयोगले आज राष्ट्रपति भण्डारीलाई चुनावी प्रतिवेदन बुझाउँदै

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न चुनावी नतिजाको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो । प्रतिनिधिसभा सदस्य

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बेथानथोक–५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएकालाई लिएर पनौती नगरपालिका–४ सल्ले फर्किँदै गरेको बा.३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ करिव ६ बजेतिर

काभ्रेमा बस दुर्घटना, १३ जनाको मृत्यु

काभ्रे : काभ्रेमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो । बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परी अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

भूमि आयोगले फेरि लालपूर्जा वितरण थाल्ने

काठमाडौं : निर्वाचन आचारसंहिता सकिएसँगै राष्ट्रिय भूमि आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको छ । आयोगले लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको हो ।