Browsing Category
देश
नीति तथा कार्यक्रम पुनर्लेखन गर्न हिच्किचाउनु हुँदैन : राजेन्द्र लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रमले…
प्रतिनिधि सभाको शुन्य समयमा सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौं \ प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सरकारको नीति तथा कार्यक्रममा ललितपुर जिल्लाका सम्पदाहरुमा आँखा नपरेको बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभाकी सांसद कार्कीले सरकारको निति तथा…
संघीयता खारेजीको कुरा नीति तथा कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी
काठमाडौं \ राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा…
बागमती प्रदेशः थप ६ मन्त्रीले लिए सपथ
मकवानपुर \ बागमती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गरेको छ । सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
६ नव नियुक्त मन्त्रीहरुमा नेकपा…
बागमती प्रदेशमा थप ६ मन्त्रीले सपथ लिने तयारी
हेटौंडा \ बागमती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ मन्त्रीहरुलाई आजै सपथ…
ढिलो कानून बनाउने सरकारले दर्ता किन ढिलो गरेको भन्दै जरिवाना लियो : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन बनाइरहको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको निर्देशनमा शुरुमा यात्री…
जेठ १७ देखि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन…
रासायनिक मल कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरिने
काठमाडौं : सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा…
कर प्रणालीमा पुनरावलोकन गरिने
काठमाडौं : सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ । शुक्रबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कर प्रणाली पुनरवलोकन गर्ने बताएका हुन् ।
राष्ट्रपति पौडेलले राजस्व प्रशासनलाई थप…
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार…