Browsing Category

देश

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गएकाे शनिवारदेखि महाराजगञ्जमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक…

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी हालेका न्यायाधीशले दिए राजीनामा

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने जिल्ला न्यायाधीश आफैंले राजीनामा दिएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका हुन्। भट्टराईले यसअघि हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा…

नक्कली शरणार्थी प्रकरण : थप अर्का अभियुक्त काठमाडौंबाट पक्राउ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणका अर्का अभियुक्त पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ जना फरार अभियुक्तमध्ये २४ वर्षीय आशिष बुढाथोकीलाई काठमाडौंको मण्डिखाटारबाट…

नयाँ व्यवस्थाअनुसार नागरिकता वितरण सुरु

जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ । गएको बिहीवार सर्वोच्च अदालतले नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार नागरिकता दिन थालिएको हो । केही…

कर्णाली प्रदेश मामिला समितिका सभापति खड्का चढेको जीप दुर्घटना, नौ जना घाइते

रुकुम पश्चिम \ कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेकाे छ । खड्का चढेकाे कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरकाे जीप रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परेर…

आज देशभर पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं \ हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र…

विद्युतको व्यापार सुनिश्चित गर्नसके खबौंको वैदेशिक लगानी आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै…

यस वर्ष मल अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी…

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गाः ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९…

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

गोरखाः गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७…