Browsing Category

बिबिध

शुभकामना व्यक्त गर्दै

नवलपरासीमा सोमबार बाट सुरु भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा ।

एसएलसी प्रिन्सेज

सिजन मिडियाद्वारा आयोजना गरेको ह्वाइटहाउस एसएलसी प्रिन्सेज २०१६ की विजेता जोफेन लामा, फष्ट रनरअप प्रतिष्ठा गुरुङ, सेकेन्ड रनरअप प्रसंसा सिटौला, थर्ड रनरअप प्रतिष्मा वाग्ले र फोर्थ रनरअप रोसीका धमला ।

नेपाली काँग्रेसका नेता खाँड

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायत नेताहरु शनिबार नेपाल तरुण दल जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘वर्तमान् संविधान कार्यान्वयनमा नेपाल तरुण दलको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागी हुँदै ।

वृक्षरोपण कार्यक्रम

गैरआवासीय नेपाली एसिया प्रशान्तले नेपाल जापान मैत्री सम्बन्धको ६० औँ वार्षिकोत्सवका अवसरमा चोभारस्थित आदिनाथ सामुदायिक वनमा शनिबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतसहित सहभागीहरु ।

बौद्ध विश्वविद्यालयको सभा

प्रधानमन्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौँ विश्वविद्यालय सभामा । साथमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उपकुलपति प्रा डा…

ओबिआई वल्र्ड फोन

ज्योती गुपद्धारा नेपालमा पहिलो पटक अमेरिकन ओबिआई वल्र्ड फोनको सार्वजनिक गर्दै उद्योगपति शौरभ ज्योतीलगायत ।

पत्रकार सम्मेलन

असार १ गते हुन गइरहेको विश्व जेष्ठ नागरिक दुव्र्यवहार विरुद्धको दिवस मनाउनेबारे जानकारी दिन मनमोहन प्रतिष्ठानद्वारा एमाले पार्टी कार्यालय धुम्बाराही मा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भरतमोहन अधिकारी साथमा अन्य नेताहरु ।

नेका पुनःनिर्माणबारे छलफल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित भूकम्पप्रभावित १९ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्यहरु मङ्गलबार नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा भूकम्पपछि पुनःनिर्माणको कार्यमा भएको ढिलासुस्ती र अनियमितताका बारेमा छलफल…

प्रधानमन्त्री केपी शर्मा ओलीसँंग सामूहिक तस्बिर खिचाउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीसँंग प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सामूहिक तस्बिर खिचाउँदै बालश्रमिक तथा सिविसका प्रतिनिधि ।