बौद्ध विश्वविद्यालयको सभा

0

प्रधानमन्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौँ विश्वविद्यालय सभामा । साथमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उपकुलपति प्रा डा नरेशमान बज्राचार्य ।

Leave A Reply

Your email address will not be published.