नेका पुनःनिर्माणबारे छलफल

0

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित भूकम्पप्रभावित १९ जिल्लाका सभापति, सांसद र केन्द्रीय सदस्यहरु मङ्गलबार नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा भूकम्पपछि पुनःनिर्माणको कार्यमा भएको ढिलासुस्ती र अनियमितताका बारेमा छलफल गर्दै ।

Leave A Reply

Your email address will not be published.