Browsing Category

बिबिध

बेल्जियममा पूजा र भजन किर्तन सहित शिवरात्री मनाइयो ( फोटो फिचर )

चारदिशा, बेल्जियम , बेल्जियमको एन्तवेर्पेन शहरमा बसोबास गर्दै आएका नेपाली समुदायले शिवरात्रीको अबसरमा भजन किर्तन सहित शिव पूजा गरी मनाएका छन । शिवपुजाका लागि बर्त बसेका महिलाहरुले पन्डित बिदुरको शास्त्रीय नीर्देशनमा सामुहिक पूजा गरेका…

श्रुतिले जीतिन मिस नेपाल साईप्रसको ताज

मिस नेपाल साईप्रसको उपाधी श्रुती राणाले जितेकी छिन,  गत आईतवार लिमासोलमा सम्पन्न भएको प्रतियोगितामा साईप्रसमा बसोबास गर्ने सोह्र जना सुन्दरीहरुले भाग लिएका थिए । क्लब एन्जे हेल्थ एन्ड ब्युटी, क्याथि एजुकेसन र राकेश फुयाल को आयोजना र…

एनआरएनए अध्यक्ष भबन भट्टलाई पित्री शोक

चारदिशा ,बेल्जियम, गैर आबासिय नेपाली संघका अध्यक्ष भबन भट्टलाई पित्री शोक परेको छ । भट्टका पिता यदु प्रसाद भट्टको आईतवार बिहान जापानमा निधन भएको हो । पूर्व राष्ट्रिय पञ्चायत सदस्य एबम समाजसेबी यदु प्रसाद भट्टको जापानी अस्पतालमा उपचारको…

नेदरल्यान्ड्समा नेपाल दिवस

द्रोण रिजाल, नेदरल्यान्ड्स,n नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा मार्च १८ का दिन नेपाल पर्यटन बोर्ड र नेपाल बिकास प्रतिष्ठानको संयुक्त आयोजनामा रास्ट्रिय नेपाल दिवस ( नेपाल डे ) मनाइयो | वेनेलक्सका लागि नेपाल सरकारका राजदूत…

एनआरएन नेदरल्यान्ड्सद्वारा नेपाल रेडक्रस सोसाइटीको टोलीलाई स्वागत

द्रोण रिजाल, नेदरल्यान्ड; यहि फेब्रुवरी ११ तारिखका दिन नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सहितको प्राबिधिक टोलीलाई एन आर एन नेदरल्यान्ड्सले भब्य स्वागत गरेको छ | नेपालमा रक्त संकलनको प्राबिधिक बिकास र हस्तान्तरण सम्बन्धि ५ दिने तलिमका लागी…

महिलाहरुको प्रतियोगिता मिस ब्युटी जिते पुरुषले

चारदिशा, बेल्जियम, काजकिस्तान भएको ''मिस भर्चुअल काजकिस्तान'' एक जना पुरुष मोडेल महिला बनेर प्रतियोगिताको फाइनल राउन्डमा पुगेका छन । प्रतिस्पर्धि हरुको फोटो भिडियो हेरेर दर्शकहरु द्वारा इन्स्टाग्राम् मार्फत गरिएको अनलाइन भोटिङमा ईले…

युरोपको पर्यटकीय बजारमा नेपाल

चारदिशा, बेल्जियम, युरोपमा अहिले गर्मीको बिदा मनाउन जानेहरुलाई सेवा प्रदान गर्नका लागि बिभिन्न ब्यापारिक मेलाहरु आयोजना भैरहेका छन । आफ्नो आउदो छुट्टी कुन देशमा मनाउने भनेर योजना बनाइरहेका युरोपियन नागरिकहरुलाई आफ्नो देश वा आफुले…

बेल्जियममा पृथ्वी जयन्ती

लुुभेन, बेल्जियम, प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा हिजो २१ तारीखमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित् एक समारोहका साथ मनाईयो । सहभागीहरुले पुुष्पार्पण तथा मैनबत्ती प्रज्वलन गरी राष्ट्रनिर्माताप्रति…

अन्तराष्ट्रिय पर्वत समाजको बैठक बेल्जियममा हुदै

पर्वत जिल्ला जन्मस्थान भई बिदेशमा रहेका पर्वतेलीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजको बैठक सहित बृहत भेला यहि आउदो डिसेम्बर २७ तारिखका दिन बेल्जियमको सेन्ट निकलासमा हुने भएको छ । उक्त बैठकमा गैर आवासीय नेपालि संघक उपाध्यक्ष…

ब्रुसेल ‘होलिडे फेयरमा’ नेपाल सहभागी हुने

चारदिशा, सम्बाददाता, बेल्जियम, नेपाली राजदुताबास बेल्जियमको सन्योजकत्वमा बेल्जियम स्थित संघ संस्थाहरुले नेपालको पर्यटन पर्बर्धन गर्न ब्रुसेल होलिडे फेयर र एन्तवेरपेन एक्सपोमा सहभागिता जनाउने भएका छन । आज बेनेलक्सका लागि नेपाली राजदुत…