Browsing Category
बिबिध
बोटमै फल्यो लाफिङ बुद्ध आकारको कांक्रो
एजेन्सी - यो फोटो हेर्दा कसरी लाफिङ बुद्ध आकारको कांक्रो बोटमा फल्यो होल भनेर तपाइँको मस्तिष्कमा प्रश्न उब्जन सक्छ । यो कांक्रो बोटमै फलेको भए पनि लाफिङ बुद्ध आकार यसको सक्कली रुप होइन् ।
चीनमा लाफिङ बुद्ध आकार तथा अन्य मूर्तिको आकार!-->!-->!-->…
२४ बर्षीय एक युवाको पेटबाट निकलियो ५० प्रकारका वस्तुहरु
एजेन्सी - भारतको राजस्थानको उदयपुरका एमबी अस्पतालमा शनिवार एक सर्जरी गरियो, जुन सर्जरी पछी अचम्म लाग्दो समाचार बाहिर आएको छ ।
चिकित्सकहरुले २४ बर्षीय एक युवा गजेन्द्रको पेटको सर्जरी गरि ५० प्रकारका वस्तुहरु निकालेका छन् । जसमा साँचो,!-->!-->!-->…
बिहानपख दुई घण्टा बढी सुत्दा दिमाग दुईगुणा बढी एक्टिभ
एजेन्सी - मानव जीवनमा निद्रा नभई नहुने कुरा हो। तर, बढी निद्रा पनि स्वास्थ्यका लागि घातकसावित बन्छ ।
त्यसैले निद्राको सन्तुलन मिलाउनुपर्ने हुन्छ । तर, अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले निद्राको सन्तुलन मिलाउन सकिरहेका छैनन्। !-->!-->!-->…
बझाङमा जीप दुर्घटना : ६ जनाको मृत्यु
बझाङ - जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिकातिर जाँदै गरेको स१ज १०७२ नम्बरको जिप दुर्घटना भएको हो ।
मष्टा गाउँपालिका वडा नम्बर १, डौठी भन्ने ठाउँमा जिप दुर्घटना भएको प्रहरीले!-->!-->!-->…
‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु
काठमाडौं - मोडलिङ सम्बन्धी प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुला भएको जनाएको छ ।
प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको!-->!-->!-->…
पाद्नुका सात फाइदाहरु
एजेन्सी - पाद्नु भन्ने शब्द सुन्दा कताकता लाज लागे पनि यो संसारमा सबैले पाद्छन् नै । तैपनि सार्वजनिक स्थलमा पाद्नु असभ्यताकै प्रतीक मानिन्छ । यद्यपि पाद्नुका थुप्रै आश्चर्यजनक फाइदा हुन्छन् ।
१. पाद्नु ठूलो आन्द्राका लागि धेरै राम्रो!-->!-->!-->…
डण्डीफोर हटाउने आयुर्वेदिक तरीका
घरभित्रकै औषधि छ काफी
काठमाण्डौँ - डण्डीफोरले यूवाअबस्थामा धेरैलाई सताउने गर्छ । अधिकांश यूवायूवतीहरुको अनुहारमा एक समयमा डण्डीफोर आउने गर्छ । जथाभाबी चलाउने र ध्यान नदिने हो भने डण्डीफोरले कुरुप नै बनाउने खतरा समेत हुन्छ ।
यसरी!-->!-->!-->!-->!-->…
धनुषामा मासिक युवा छलफलको शुभारम्भ
१८ वटै स्थानीय तहमा युवा संजाल गठन हुने
जनकपुरधाम - जिल्ला युवा संजाल धनुषाको सकारात्मक पहल र नेतृत्वमा शनिबारदेखि मासिक युवा छलफलको शुभारम्भ गरिएको छ ।
जनकपुरधाममा युवाहरुको समस्या, चुनौती, अवसर र त्यसका समाधानका उपाए!-->!-->!-->!-->!-->…
दीपिका पादुकोणलाई १४ करोड अफर
एजेन्सी - केही दिनअघि मात्र बलिउडका चर्चित जोडी अभिनेता रणवीर सिंह र उनकी पत्नी अभिनेत्री दीपिका पादुकोण विवाहपछि पहिलो पटक एकसाथ चलचित्रमा देखिने खबर सार्वजनिक भएको थियो । भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा!-->…
भन्सार लगाएपछि व्यवसायीले विदेशमा प्रकाशित पुस्तक आयात नगर्ने
काठमाडौँ– नेपाली पुस्तक व्यवसायीले भारत तथा अन्य मुलकमा प्रकाशन भएका पाठ्यपुस्तकको आयात नगर्ने भएका छन्।
नेपालमा यसअघि विना भन्सार आवश्यकता अनुसार पाठ्यपुस्तक विभिन्न मुलुकबाट आयात हुने गरेको थियो। सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट ८०!-->!-->!-->…