Browsing Category

बिबिध

ल्हासा नगरबाट काठमाडौं महानगरलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार

काठमाडौं । चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन् । असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ - नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको

रोकिएको पर्वतीय उडान शनिबारदेखि शुरु

बन्दाबन्दीको करिब आठ महिनापछि शनिबारदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो । महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी

निर्णय सच्याउन, छलफल र सहमतिमा भाबी कार्यक्रम गर्न माग गर्दै एनआरएनएका ४८ पदाधिकारीहरुले लेखे…

गैर आबासीय संघ भित्रको अन्तर संघर्षले बिराम लिने र संगठनले प्रकृयागत गति लिने आश गर्नेहरुलाई निराश बनाउने प्रकृया जारी छ । संघका ४८ जना पदाधिकारीहरुले अध्यक्ष कुमार पन्तलाई सामुहिक पत्र लेख्दै प्रकृयागत नभएका निर्णय सच्याउन र

जन प्रगतिशिल मोर्चा पोर्तुगलको नेपालीहरु ठगिएका बारे ध्यानाकर्षण

नेपाली जन प्रगतिशिल मोर्चा पोर्तुगलले सामाजिक संस्था र ब्यापारिक आबरणमा नेपालीले नेपालीलाई ठगी गरेका घटनाहरु प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको बताउदै तत्काल गल्ती सच्याउन अन्यथा सामाजिक र कानुनी कार्यबाहीका लागि गरिने संघर्षको लागि

पौडेलको गिरप्तारीको विश्वभरका नेपाली जनसंपर्क समितिद्वारा बिरोध

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहु प्रहरीले गिरफ्तार गरेको खबर फैलिए संगै देश बिदेशमा उक्त कदमको बिरोध भएको छ । नेपाली काङ्रेसका नेता कार्यकर्ता लगायत नागरिक समाजले पनि पूर्व निर्धारित कार्यक्रम बिथोल्न गरिएको

इलाममा अबदेखि हप्तामा दुई दिन मात्र स्वाब सङ्कलन

इलाम : कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब

आज ३३ औँ विश्व एड्स दिवस मनाइँदै

३३ औँ विश्व एड्स दिवस, आज सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ । कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र

एनआरएनए अध्यक्ष कुमार पन्तको स्विकारोक्ति , ‘म पनि पैसाले प्रतिनिधि किनेर निर्बाचित भएको…

गैर आवासीय नेपाली संघ बेल्जियमको आईतवार सम्पन्न साधारणसभामा संघका केन्द्रिय पदाधिकारीहरुले नै आक्रोशपूर्ण मन्तब्य राखेका छन् । विशिष्ट अतिथिको रुपमा शुभकामना दिन बोलाइएका संघका अध्यक्ष कुमार पन्त र महासचिब हेमराज शर्मा लगायतका

सामाजिक संस्थाको नेता बन्नेहरुको उद्द्यस्य के हो, किन गोलमाल हुन्छ संस्थाको कोषमा ?

गैर आबासिय नेपाली संघले केन्द्र देखि राष्ट्रिय समन्वय परिषदसम्म आफ्नो साख बचाउन संघर्ष गरी रहेको छ । संस्थाले आदर्श मानेका र अबलम्बन गरेका बिषयका बिच धेरै ठुलो खाडल भएको कारण संस्थाको आधोगतिको यात्रा जारी छ । आमुल र क्रान्तिकारी

प्रबासमा सन्क्रमित भएका ९१ प्रतिशत नेपाली कोरोना मुक्त्त

चिरन शर्मा लण्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना