Browsing Category

बिबिध

जर्मनीद्वारा नेपाललाई ६२ वटा भेन्टिलेटरहितका स्वास्थ्य सामग्री सहयोग

काठमाडौं : जर्मनीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २०

बहुराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन जी सेभेनको बैठकमा महत्वपूर्ण सम्झौता

एजेन्सी : आद्यौगिक राष्ट्रहरुको समूह जी सेभेनका नेताहरुको बैठकले बहुराष्ट्रिय कम्पनीहरुलाई करको दायरामा ल्याउन महत्वपूर्ण सम्झौता गरेको छ । ती राष्ट्रहरुले अमेजन र गुगल लगायतका बहुराष्ट्रिय कम्पनीहरुबाट कम्तिमा १५ प्रतिशत अतिरिक्त

”राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान ” को इजरायल समिति गठन , संयोजकमा गणेश…

कृषिको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने उद्यस्यले सुरु गरिएको '' राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान '' नेपालको अन्तरराष्ट्रिय शाखा इजरायलको संयोजकमा गणेश गिरीलाई चयन गरिएको छ । गैर आबासीय नेपाली

कोरोना पीडितको राहतका लागि जनसंपर्क समिति साइप्रसको आर्थिक सहयोग

नेपाली जनसम्पर्क समिति साइप्रसले नेपालमा कोरोना पीडित बिरामीहरुको उपचारका लागि आबस्यक सामाग्रीका लागि आर्थिक सहयोग गरेको छ । समितिले कुल ५ लाख ४१ ह्जार ६ सय ६८ रुपैया सहयोग रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयको खातामा जम्मा गरेको

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप, खाद्यान्न र स्टेसनरी आंशिक खुल्ने

उपत्यकामा जारी निषेधाज्ञाको अवधि लम्बिएको छ । बैशाख १६ देखि जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको हो । पछिल्लोपटक सात दिनका लागि थप भएको निषेधाज्ञा बिहीवारबाट सकिँदै छ। बुधवार उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १०

नेपाली काङ्रेसको राहत कोषमा जन संपर्क समिति बेल्जियमको करिब आठ लाख सहयोग

नेपाली काङ्रेसको बैदेशिक संगठन नेपाली जन संपर्क समिति बेल्जियमले पार्टीको कोरोना राहत कोषमा सात लाख पचहत्तर हजार ( ७,७५,००० ) सहयोग गरेको छ । समितिका सदस्यहरु र शुभेच्छुकहरुबाट नेपालमा फैलिएको कोरोना संक्रमण नियन्त्रण र देश रोईरहेको ,

बेल्जियमको गुम्बामा नेपालीहरुले मनाए २५६५ औ बुद्ध जयन्ति

बिश्व मानव जगतमा शान्तिको कामना गर्दै कोभिड १९ को महामारीबाट मानव जगतलाई मुक्ति दिलाउन लामा गुरुबाट पुजापाठ सहित आदिवासी जनजाती महासंघ बेल्जियमले २५६५ औ बुद्ध जयन्ती मनाएको छ । बेल्जियममा स्थापित जातीय समाजहरुलाई समन्वय गर्दै

संसद विघटन प्रति बेल्जियमका बैचारिक संघसंस्थाहरुको गम्भीर आपत्ती

सनत आचार्य, बेल्जियम बेल्जियम, २६ मे । प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपति बिद्मादेबी भण्डारीद्धारा गरिएको संसद विघटन प्रति बेल्जियममारहेका बैचारिक संघसंस्थाहरुले बिरोध जनाएका छन् । नेपाली जनसम्पर्क समिती

आज २५६५ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ : आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम बिना नै मनाइँदैछ । बुद्धको जन्म, ज्ञान

अनिकालमा बिउ जोगाउनु , हुलफालमा जीउ जोगाउनु

वीरेन्द्र रावल, धनगढी, कैलाली वीरेन्द्र रावल हाम्रा बुढा पाका हजुर आमा र हजुर बाले त्यसै अर्ति दिएका रहेन छन् की अनिकालमा बिउ जोगाउनु र हुलफालमा ज्यू (परान)जोगाउनु भनेर । हाम्रा पुर्खाहरुले विभिन्न कालखण्डमा आफुले भोगेका र