Browsing Category

बिबिध

एनआरएनए युरोपका पूर्व संयोजक शिव बरुवालद्वारा उपाध्यक्षमा उम्मेवारी घोषणा

गैरआवासीय नेपाली संघ(एनारएनए)का पुर्ब युरोप संयोजक शिवकुमार बरुवालले एनआरएनएको आगामी कार्यकाल (सन २०२१–२०२३) को लागि एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बरुवालले आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा

असल स्वभाव र बृहत मन भएकाले राजनीति गरौ

दिपक न्यौपाने , सुधार गर्न आवश्यक कुराहरुलाई सुधार गर्न र मननयोग्य सामाजिक एबं सांस्कृतिक संरचना लाई निरन्तरता दिन वा परिमार्जन गर्न सक्ने बिधा राजनीति हो । राजनीतिमा लागेकाहरु निश्वार्थ रुपमा लागे मात्र राजनिति सुद्ध र जनचाहना

ग्लोबल ”एनआरएन सिंगिङ आइडलमा” छानिए उत्कृष्ट १५ प्रतियोगी

दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ हुँदै गरेको ग्लोबल एनआरएन

एनआरएनए युरोप उपसंयोजकमा बेलायतका ललित न्यौपानेले उम्मेद्वारि दिने

लन्डन । सामाजिक अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने भएका छन । वेलायत बसोबास गर्दै आएका अभियन्ता न्यौपानेले अक्टोबरमा हुने

अपराधिक मानसिकता जोगाएर कसरि होला समाजसेवा ?

सम्पादकीय, चारदिशा , बेल्जियममा ३ हप्ता अगाडि एनआरएनए एनसीसीको निर्वाचनमा एन्तवेरपेन मतदान केन्द्रमा भएको तोडफोड र हुलदङ्गाले विश्व भरिका नेपालीहरुको ध्यान खिच्यो । सर्बत्र आलोचना भयो , आइसिसीले बक्तब्य निकालेर घटनाको भ्रत्सना र

तेर्हौ दिनमा तोडियो ब्रिटिश गोर्खाको भोकहडताल , बेलायति रक्षामन्त्री माग पुरा गर्न सहमत , एक…

बेलयती समकक्षि सरह समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रीट अगाडि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनशन तोडिएको छ । ब्रिटिश गोर्खा अभियान्ता ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले

बेल्जियममा हरितालिका तीजमा सामुहिक दर खाने कार्यक्रमको तयारि हुँदै

नेपाली नारीहरुको उल्लासको पर्ब तीजमा बेल्जियमका बिभिन्न शहरमा दर खाने कार्यक्रम आयोजना गरिएकोछ । दिदीबहिनीहरुलाई दर खुवाउन कतै संस्थागत त कतै सामुहिक रुपमा तयारी भैरहेका छन । एन्तवेरपेन शहरमा कार्यक्रमको आयोजना गर्न अगुवाइ गरिरहेका

एनआरएनए पोर्तुगल बिभाजित, निर्वाचन समितिमा पनि बिभाजन , कोही सपथ खुवाउदै , कोही मत गन्दै

गैर आबासीय नेपाली संघ पोर्तुगल बिभाजित भएकोछ । एनसीसी पोर्तुगलको आठौ अधिबेशनको निर्वाचनको क्रममा बिबाद उत्पन्न भए पस्चात बुधबार एक पक्षले एकतर्फि नयाँ कार्य समितिको घोषणा गरेकोछ भने अर्को पक्षले मतगणना गरी रहेकोछ । गत हप्ता

कान्तिपुर पब्लिकेसन्सको गैरकानुनी कार्यविरुद्ध श्रमजीवी-पत्रकार संघ नेपालको बिरोध

काठमाडौँ । श्रमजीवी-पत्रकार संघ नेपालले कान्तिपुर पब्लिकेसन्सले त्यहाँ कार्यरत श्रमजीवी-पत्रकारहरूलाई कोभिड-१९ महामारी सुरु भएको २०७७ वैशाखदेखि अनेक वहाना बनाई तलबभत्ताबाट वञ्चित गरिएको प्रति विमति राख्दै पब्लिकेसन्सको कार्यालयमा एक

देउवाका कारण पार्टी अस्थित्व धरापमा : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । सामाजिक सञ्जालमा सोमबार विहान एक पोष्ट गर्दै सभापति तथा प्रधानमन्त्री देउवाले महाधिवेशन गर्न नसकेको भन्दै आलोचना