Browsing Category

बिबिध

प्रबासी नेपालीका नयाँ पुस्तालाई नेपाली भाषा सिकाईमा गैर आवासीय नेपाली संघको भूमिका

दीपक न्यौपाने , युरोप युबा उपसंयोजक, एनआरएनए आईसिसि हामी पहिलो पुस्ताका नेपाली हरु अवसर बाध्यता वा रहरले बिदेसिने क्रममा हाम्रा सन्तान पनि बिभिन्न उमेर समुहमा अभिभाबक सँगै बिदेशी भुमिमा आई पुगे , जसको उमेर समुह अनुसार नेपालमा नै आधारभूत

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध: प्रधानमंत्री देउवा

काठमाडौँ ९जीएनएन)- नेपाली कांग्रेसका सभापति तथा प्रधानमंत्री शेर बहादुर देउवाले प्रवासमा रहेका नेपालीहरुलाई राजनीतिक बाहेक सामाजिक, संस्कृतिक तथा आर्थिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न आफ्नो पार्टी र सरकार

एनआरएन ग्लोबल फ़ाउनडेशनको बेल्जियम समितिले पायो पुर्णता

एनआरएन ग्लोबल फ़ाउनडेशनको बेल्जियम च्याप्टरले पुर्णता पाएकोछ। शेष घलेको अग्रसरतामा बनेको फ़ाउनडेशनले बेल्जियममा गत महिना पदम गुरुङको संयोजकत्वमा समिति बनाएको थियो। सोहि अनुसार गुरुङ संयोजक र कौशल खनाललाई महासचिबमा कायम राख्दै बिभिन्न

प्रबासी नेपालीहरुको प्रेरणाले देशलाई बिद्ध्युतमा आत्मनिर्भर बनाउन सकियो – कुलमान घिसिङ्ग

नेपाल बिद्ध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले विदेशमा बस्ने नेपालीहरुको उत्प्रेरणा र नेपाली युबाहरुको साथ र समर्थनले देशलाई लोडसेडिङ्ग मुक्त बनाउन आफुलाई उर्जा मिलेको बताउनु भएकोछ। मंगलबार बेल्जियमको राजधानी

अन्तरराष्ट्रिय पर्बत समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न,

पर्वत जिल्ला घर भइ अध्ययन, रोजगारी तथा विविध कारणवश संसारभर छरिएर बसोबास गरिरहेका पर्वतेहरुको संगठन अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाली मौलिक चाड पर्व विजयादशमी (दशैँ), दीपावली (तिहार) र छठ पर्व लगायतका चाडपर्वका अबसरमा शुभकामना

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सडकनाटक प्रदर्शन ..

कोहलपुरकार्तिक १ मंगलबार अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत भित्र रहेर कोहलपुर १२ चप्परगौडिमा सडक नाटक प्रदर्शन गरिएको छ। ज्ञानज्योती बाल क्लबको आयोजना र श्री ज्ञानज्योती माबिको सहकार्यमा

कास्की समाज बेल्जियमको अध्यक्षमा जीबन गुरुङ र महासचिबमा ईन्द्रकमल राजभाट,

कास्की समाज बेल्जियमको अध्यक्षमा जीबन गुरुङ सर्बसम्मत चयन भएकाछन । आज बेल्जियमको गेन्त शहरमा भएको संस्थाको दोश्रो अधिबेशनले गुरुङको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिती निर्बिरोध निर्बाचित गरेकोछ । समितिको महासचिबमा ईन्द्रकमल

फुल कनट्र्याक्ट कराते टुर्नामेण्ट बुद्ध जन्मभूमिमा गर्ने तयारि,

संसार भरिका करातेका पायोनियरहरुलाई बुद्धको जन्मभूमिमा स्वागत गर्ने लक्ष सहित जापानिज मार्ट्सल आर्ट्स फुल कनट्र्याक्ट करातेको टुर्नामेन्ट गर्ने तयारि भएकोछ।बेल्जियम निवासी पूर्व क्योकुसिन कराते खेलाडी तथा ब्यबसायी सुदर्शन सिंखडाको

ब्राउनसुगर सहित चारजना पक्राउ…

ब्राउन सुगरसहित  खजुरा गाउँपालिका फुटाहाबाट चारजनालाई बर्दिया प्रहरीले गरेको छ । सिमापारिबाट नेपालतर्फ आउँदै गरेको भे ८ प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा बाके खजुरा गाउँपालिका -४ का सिमोन बिक र ललित भुजेलबाट चार ग्राम

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दशैं

अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादशैं मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट