एनआरएन ग्लोबल फ़ाउनडेशनको बेल्जियम समितिले पायो पुर्णता

0

एनआरएन ग्लोबल फ़ाउनडेशनको बेल्जियम च्याप्टरले पुर्णता पाएकोछ। शेष घलेको अग्रसरतामा बनेको फ़ाउनडेशनले बेल्जियममा गत महिना पदम गुरुङको संयोजकत्वमा समिति बनाएको थियो। सोहि अनुसार गुरुङ संयोजक र कौशल खनाललाई महासचिबमा कायम राख्दै बिभिन्न व्यक्तिहरुलाई पदाधिकारीमा चयन गरिएकोछ ।

एन्त्वेरपेनमा भएको पहिलो बैठकले बरिष्ठ उपाध्यक्षमा सुदर्शन सिंखडा, उपाध्यक्षमा बिनोद बानिया ,राम बहादुर पुन , महिला उपाध्यक्ष इन्दीरा चाम्लिङ्ग राई , महासचिबमा कौशल खनाल , सचिब मछिन्द्र दाहाल , सहसचिब जय प्रकाश गुप्ता , कोषाध्यक्षमा शान्ती भट्टराई , सहकोषाध्यक्ष टिका भट्टराई , महिला संयोजक अनिता लामा र कार्यक्रम संयोजकमा साईमान आलेलाई चयन गरेकोछ।


सदस्यहरुमा राजु सुबेदी , कृष्ण क्षेत्री, क्षितिज सुबेदी , जीबन गुरुङ , झलकमणि अधिकारी , बिजय थापा , दिनेश पौडेल ,मिन क्षेत्री, कृष्ण सुनार , दीपक प्याकुरेल ,नबिन पण्डीत , उमेश घिमेरे, राजन राई , बिनय केसी र मधु रेग्मीलाई चयन गरिएकोछ। साथै सल्लाहकारहरुमा प्रेम गुरुङ, नेत्र मगर, बिरमान घर्तीमगर, जीत लामा र चेत प्रसाद भट्टलाई मनोनित गर्ने निर्णय भएको महासचिब खनालले जानकारी गराएकाछन।

Leave A Reply

Your email address will not be published.