Browsing Category
यूरोप
एनआरएनएको सहयोगमा ग्रिसमा दुर्घटनामा मृत्यु भएका दुईजना नेपालीको शब नेपाल पठाउने तयारी
ग्रिसमा दुर्घटनामा परेर ज्यान गुमाएका दुई नेपालीको शव लामो समय पछी गैर आबासीय नेपाली संघको सहयोगमा नेपाल पठाईने भएको छ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार त्यसका लागि ७ हजार २!-->!-->!-->…
अन्तर्राष्ट्रिय समुदायले व्यापक कदम चाल्यो भने कोभिड–१९ महामारी २०२२ मा अन्त्य हुनसक्छ : डब्ल्युएचओ…
अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन् ।
"डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र!-->!-->!-->…
एनआरएन विवाद मिलाउन उच्चस्तरीय समितिले काम थाल्यो
गैरआवासीय नेपाली संघ(एनआरएनए)को विवाद समाधान गरी दशौं महाधिवेशन तथा निर्वाचन गराउन प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले काम थालेको छ ।
गत अगस्टमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन!-->!-->!-->…
डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न एनआरएनहरुलाई अर्थमन्त्री शर्माको आग्रह
बिदेशमा रहेका गैर आबासीय नेपालीहरुलाई बिदेशी मुद्रा ( डलर ) मा नेपाली बैंकहरुमा खाता खोल्न दिने र त्यसमा बिदेशी मुद्रा सँचिति गर्न पाइने गरी गैर आबासीय नेपाली संघका सल्लाहकार कुल आचार्यको सकृयतामा नेपाल सरकारले नयाँ नियम पारीत गरेको!-->…
बेल्जियममा नेपालीहरुको सुशी ब्यवसाय, -सफलता,संभावना र चुनौती,
यामु निरौला, अध्यक्ष नेपाली ब्यबसायी संघ बेल्जियम,
आजको समयमा शुशी युरोपको एउटा प्रख्यात खाना भएको यथार्थ कसैबाट पनि लुकेको छैन l तर जापानबाट युरोपको बजार वा रेस्टुरेन्टसम्म कसरि आयो र कसरि सफल भयो ? भन्ने उत्सुकतालाई सर्वप्रथम थोरै!-->!-->!-->…
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु
अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्)काे सुरुवात भएको भनाइ रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा!-->!-->!-->!-->!-->…
बिश्वकै भ्रष्ट राष्ट्रपति बेलारुसका !
बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्रष्ट ब्यक्ति ठहर गरिएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति ठहर गरेको हो ।
!-->!-->!-->…
नेपाली जन प्रगतिशिल मोर्चा पोर्तुगलको साधारण सभामा नेकपा महासचिब बिप्लबको सम्बोधन, “संसदीय…
कम्युनिस्ट नेता माओत्सेतुङको १२९ औं जन्म जयन्तीको अबसर पारेर नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले वार्षिक साधारण सभा सम्पन्न गरेकोछ । कोरोनाको पांचौ लहरका कारण जनप्रगतिशील मोर्चा पोर्चुगलका नेतृत्व र लिस्वनस्थित नेपालीहरुको भौतिक!-->…
युरोपमा कोभिडको अर्को बाढी आउँदै
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ ।
युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स!-->!-->!-->…
ओमिक्रोन फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन
एजेन्सी : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेदरल्याण्ड्समा कडा लकडाउन लागु गरिएको छ ।
सरकारले अत्यवश्यक बाहेकका पसल, बार, जिम, सैलुनसहित सार्वजनिक स्थानहरु कम्तीमा आउँदो जनवरीको मध्यसम्म!-->!-->!-->…