Browsing Category
यूरोप
पुर्व बाल लडाकु बिष्ट स्वीजरल्याण्डमा, महत्त्वपूर्ण छलफलमा सहभागी हुँदै
जेनेभा - बिगत केही समयदेखी चर्चा र बिवादको केन्द्रमा रहेका पुर्ब माओवादी बाल लडाकुका अध्यक्ष हिजो साँझ स्वीजरल्याण्ड आईपुगेका छन् ।
स्थानीय समयअनुसार आज ९: ३० देखि नै महत्त्वपूर्ण र निकै अर्थपूर्ण भेटघाटमा ब्यस्त रहने कार्यतालिका!-->!-->!-->…
सडक दुर्घटनामा पोर्चुगलमा एक नेपाली नागरिकको मृत्यु
युरोपेली देश पोर्चुगल रहेका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी ज्यान गएको छ ।
पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु!-->!-->!-->…
बार्सिलोनाले सार्वजनिक गर्यो नयाँ जर्सी
एजेन्सी - स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ ।
क्लबका दुई स्टार खेलाडी लियोनल!-->!-->!-->…
लिभरपुलले १४ वर्षपछि जित्यो च्याम्पियन्स लिगको उपाधि !
काठमाडौं इंग्लिस क्लब लिभरपुलले १४ वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । नेपाली समयअनुसार आइतबार बिहान स्पेनको मड्रिडस्थित वान्डा मेट्रोपोलिसानो रंगशालामा भएको फाइनल खेलमा लिभरपुलले लिग प्रतिस्पर्धी टिम टोटनह्यामलाई!-->…
च्याम्पियन्स लिगकाे उपाधिका लागि लिभरपुल र टाेटनह्याम प्रतिस्पर्धा गर्दै
युरोपियन क्लब फुटबलको सर्वाधिक चर्चित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधिका लागि आइतबार राति प्रिमियर लिगका दुई प्रतिद्वन्द्वी लिभरपुल र टोटनह्याम भिड्दैछन् ।
प्रिमियर लिगको उपाधिनजिक पुगेर पनि चुकेको लिभरपुललाई यो!-->!-->!-->…
इनास बेल्जियमले छान्यो युरोप स्तरीय न्रित्य र गायन प्रतियोगिताका प्रतियोगी
अन्तररास्ट्रीय नेपाली कलाकार समाज इनास को बेल्जियम शाखाले आगामी मार्च 31 तारिखमा बेल्जियममा हुने युरोप स्तरिय न्रित्य तथा गायन प्रतियोगिताको लागि बेल्जियमको तर्फ बाट भाग लिने प्रतियोगीहरु छनोट सम्पन्न गरेको छ । शनिबार बेल्जियमको…
नेपाल सिएफसीको उपाध्यक्ष निर्बाचित
चारदिशा, बेल्जियम,
संयुक्त राष्ट्रसंघको 'कमन फन्ड फर कमोडिटिजको' उपाध्यक्षमा नेपाल निर्बाचित भएको छ । नेदरल्यान्डको द हेगमा सम्पन्न संस्थाको तिसौ वार्षिक साधारण सभामा एसिया महादेशको प्रतिनिधित्व गर्ने गरी नेपालको तर्फ बाट बेनेलक्सका…
एनआरएनए बेल्जियमको शिक्षामन्त्री पोख्रेललाई स्वागत
चारदिशा ,बेल्जियम ,
गैर आबासीय नेपाली संघ बेल्जियमले नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणि पोख्रेललाई स्वागत र अन्तरक्रिया सम्पन्न गरेको छ।
शनिबार बेल्जियमको एन्तवेर्पेनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले बिकासको…
पेरीसमा गोरखाली समाजको देउसी भैलो
पेरिसको ब्यस्त जीबन चर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महीना भित्रमा तेश्रो कार्यक्रमको रुपमा देउसी-भैली २०७५ (२०१८) संम्पन्न गरेको छ । बिबिध चाड पर्ब, कला संस्कृतिको जगेर्ना गर्ने र संस्थाको आपतकालीन कोषमा…
एनआरएनए नेदरल्यान्ड्सको साधारण सभा , शुभकामना आदान प्रदान सम्पन्न !
द्रोण रिजाल , नेदरल्यान्ड्स
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको तेह्रौ साधारण सभा साथै दशैँ ,तिहार शुभकामना आदान प्रदान कार्यक्रम यहि अक्टुबर २९ तारिखका दिन सम्मपन्न भएको छ | बेनलक्सका लागि महामहिम नेपाली राजदुत…