Browsing Category
यूरोप
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
काठमाण्डौं - विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पाँच लाख ३२!-->!-->!-->…
उपचारमा खटिएकी नर्स नै संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या
काठमाण्डौं - इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन् । ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित!-->…
कोरोनाको कहरः चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु
काठमाण्डौं - कोरोना भाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ।त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय मानिसले कोभिड - १९ का कारण ज्यान गुमाएका छन्।
चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१!-->!-->!-->…
विश्वका चार लाख ४० हजारमा कोरोना सङ्क्रमण पुष्टि
इटलीमा ६ हजार ८२० र स्पेनमा तीन हजार ४३४ जनाको मृत्यु
काठमाण्डौं - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या!-->!-->!-->…
इटालीमा यसकारण भयावह बन्यो कोरोना भाइरसको संक्रमण
काठमाण्डौं - कोरोना भाइरसको संक्रमण इटालीमा डेढ महिना जति पहिचान नै नभएको खुलेको छ ।
कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीको उत्तरी क्षेत्र लोम्बार्दीमा जनवरीको सुरुमै कोरोना भाइरसको संक्रमण भएको खुलेको छ । तर फेब्रुअरी २०!-->!-->!-->…
बृद्धाश्रममा कोरोना संक्रमण, एक चिहान भए सबै बृद्धबृद्धा
काठमाण्डौं - स्पेनस्थित एक बृद्धाश्रममा रहेका बृद्वबृद्वाहरु कोरोनाका कारण सबै एक चिहान भएको खवर सार्वजनिक भएको छ ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपनि उक्त आश्रममा रहेकाहरुले उपचार नपाएर सामुहिक रुपमा ज्यान गुमाउनु परेकोस्पेनकी!-->!-->!-->…
बेल्जियममा कोरना – ३० प्रश्नोत्तर !
मदन दवाडी
सारा विश्वलाइनै त्रसित बनाइ राखेको र विश्व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सम्बन्धि धेरै थरिका कुराहरु धेरै ठाँउमा आइरहेका छन। सामाजिक संजालमा सहि गलत जस्ता पनि सन्देशहरु प्रबाह भइरहेको छ। यसलाइ!-->!-->!-->!-->!-->!-->!-->…
कोरोना भाइरस: एक नेपाली परिवारै कोरोना संक्रमित
काठमाण्डौं - जर्मनीको राइनल्याण्डस्थित एक शहरमा बसोबास गर्ने नेपाली परिवार नै कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
विगत दश वर्ष देखि जर्मनमा बसोबास गरिरहेका नेपाली परिवारका सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
दुई सन्तान सहित!-->!-->!-->!-->!-->…
नेपालमा कोरोना संक्रमण भएर पनि नदेखिएको हुनसक्छ: डब्लूएचओ
काठमाण्डौं - स्विट्जरल्याण्डको जेनेभामा रहेको विश्व स्वास्थ्य संगठनको केन्द्रिय कार्यालयका कर्मचारी यतिबेला कोरोनाविरुद्धको युद्ध मोर्चामा चौबिसै घण्टा खटिरहेका छन्। कोरोनाले सबै महादेशलाई असर गरेको छ। चीनको उहान शहरबाट शुरु भएको यो!-->…
एनआरएनएको गरिमा कम हुनुमा दोषी को ?
भवानी तिवारी,
महासचिव, गैर आवासीय नेपाली संघ अष्ट्रिया
समृद्ध नेपालको परिकल्पनामा स्थापित गैर आवासीय नेपाली संघले केहि बर्ष यता बाटो बिराउन लागेको हो कि ! भन्ने प्रश्नहरु वारम्वार खडा हुन थालेका छन र ती!-->!-->!-->!-->!-->!-->!-->…