कोरोनाले स्पेनिस राजकुमारीको मृत्‍यु

0

स्पेनीस राजकुमारी मरिया टेरेसाको कोरोनाको सन्क्रमणले मृत्‍यु भएको छ । कोरोना भाईरसबाट सन्क्रमित भएर उपचार् गराई रहेकी ८६ बर्षिया राजकुमारीको म्रियु भएको उनका भाई हेनरीले संचारमाध्यमहरुलाई बाताएका छन । छ भाईबहिनी मध्यकी एक मरियाका आफना सन्तान थिएनन । उनी पेरिसमा बस्दै आएकी थिईन ।

युरोपियन राजघरानाहरु मध्य कोरोनाका कारण म्ऋत्यु हुने मरिया पहिलोसदस्य भएकी छिन् । प्रिन्स अल्बर्त मोनाको , प्रिन्स चार्ल्स बेलायत कोरोना पोजेटिभ छन भने राजपरिवारका अन्य सदस्यहरु सेल्फ आइसोलेसनमा छन ।

Leave A Reply

Your email address will not be published.