Browsing Category
यूरोप
देश छोड्ने निर्णय गरेका स्पेनका पूर्व राजा कार्लोस युएईमा
स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ। देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको सार्वजनिक भएको तस्बिरमा देखिएको दाबी गरिएको छ ।
स्पेनिस सञ्चार समूह!-->!-->!-->…
विश्वभर एक करोड ८९ लाख ७० हजार कोरोना संक्रमित
सात लाख ११ हजार बढीको मृत्यु
काठमाण्डौ - विश्वभर एक करोड ८९ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८९ लाख ७० हजार आठ सय ३७ जना पुगेको छ ।
!-->!-->!-->!-->…
विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ८४ लाख पुग्यो
काठमाण्डौ - विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ८४ लाख ६५ हजार ९१७ पुगेको छ। जसमध्ये ६ लाख ९७ हजार ७९० जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको!-->!-->!-->…
भ्रष्टाचारमा मुछिएपछि स्पेनका ८२ वर्षीय पूर्वराजा कार्लोसले देश छाडे
भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्व राजा जुआ कार्लोसले देश छाडेका छन् । उनी कुन देश पुगे नबताइएपनि देश छाडिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि ८२ वर्षीय पूर्व राजाले देश छाड्ने निर्णय गरेको स्पेनको राजदरबारले जनाएको!-->!-->!-->…
कसको चाड हो जनै पूर्णिमा ?
-- नारायण गाउँले ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलत: कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही!-->…
रुस कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सक्ने पहिलो मुलुक
रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन तयार गर्नेतर्फ लागेको छ । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले आज औपचारिक रुपमा यसबारे जानकारी दिएका हुन् ।
गामेलिया!-->!-->!-->…
विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २०६, अझै ९४ शव नेपाल ल्याउन बाँकी
लन्डन – विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गत को स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो ।
गैरआवासीय नेपाली!-->!-->!-->!-->!-->…
इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास
इजरायल- इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण!-->…
विश्वभर कोरोना संक्रमित संख्या डेढ करोड नाघ्यो
काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या डेढ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित संख्या एक करोड ५३ लाख ७३ हजार छ सय छ ।
कुल संक्रमितमध्ये छ लाख ३० हजार एक सयजनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९३ लाख ४९!-->!-->!-->…
‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई चिनियाँ राजदूतको चेतावनी
चिनियाँ राजदूत लियू सियामिङ्गले बेलायतले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाए चीनले कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले ‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई आग्रह गरेका छन् । बेलायत सरकारले चिनियाँ व्यक्तिमाथि एकतर्फी प्रतिबन्ध लगाउने निर्णय!-->…