Browsing Category
यूरोप
नेपाली जनप्रगतिशिल मंच बेल्जियमको अध्यक्षमा प्रकाश पौडेल,
नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको १२औ अधिबेशनले अध्यक्षमा प्रकाश पौडेललाई सर्बसम्मत चयन् गरेकोछ । मंगलबार बेल्जियममा भर्चुअल र भौतिक उपस्थितिमा भएको अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध निर्बाचित गरेकोछ ।
!-->!-->!-->…
नेपाली जनसंपर्क समिति बेल्जियमको सभापतिमा पूर्ण तिमील्सिना
नेपाली जनसंपर्क समिती बेल्जियमको पांचौ अधिबेशनले पूर्ण तिमिल्सिनालाई सर्बसम्मत सभापति निर्बाचित गरेकोछ ।
सोमबार बेल्जियमको लुभेन शहरमा भएको अधिबेशनले तिमिल्सिनाको नेत्रित्वमा बरिष्ट उपसभापतीमा माया शर्मा पौडेल र केदार जोशी, महिला!-->!-->!-->…
विश्व समुदायलाई सम्राज्यबादको उपनिवेश विरुद्ध लड्न अनेरास्ववियू अध्यक्ष पराजुलीको आह्वान
स्पेन,२७ नोभेम्बर,
विश्व समुदायलाई साम्राज्यवादको उपनिवेशको विरुद्ध उड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन् । स्पेनको मालागास्थित दोश्रो अन्तराष्ट्रिय युथ फोरम अप सोलिडायरेटी (2nd international youth forum of!-->!-->!-->…
अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फ़र्हराउदै दोश्रो पटक पुरा गरे लिस्बन म्याराथुन !
भगवान गिरी, लिज्बन, ७, मङ्सिर ।
अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर दोश्रो पटक लिस्बन म्याराथुन पुरा गरेका छन् । पोर्चुगलमा भएको लिस्बन म्याराथन मिनी च्याम्पेनमा ९ वर्षे युरेशले दौड!-->!-->!-->…
नेपाली मिलनकेन्द्र यूरोपको छैंठौ अधिबेशन सम्पन्न
नेपाली मिलनकेन्द्र यूरोपको छैंठौ अधिबेशन २१/११/२०२१ आइतबार अन्त्वेर्पेनमा सम्पन्न गरी नयाँ कार्यसमिति चयन भएको छ ।
मिलन केन्द्र यूरोपका अध्यक्ष दिपक न्यौपानेको अधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिब सुशिला खतिवडाले!-->!-->!-->…
सरकार विरुद्ध मुद्दा मामिला गर्नु हुँदैन : संरक्षक थापा
लन्डन (जीएनएन)-- गैर आवासीय नेपाली संघ (एनआरएनए) का संरक्षक राम प्रताप थापाले संघको जारी विवादलाई थप न लम्ब्याएर संस्था भित्रै समाधान खोज्न अपिल गरेका छन्।
जीएनएनसंग कुरा गर्दै संघका संस्थापक मध्येका एक थापाले भने, "मुद्दा मामिला!-->!-->!-->…
एनआरएनएको महाधिबेशन गराउने जिम्मा सँरक्षक परिषदलाई दिन परराष्ट्र मन्त्रालयको निर्देशन
काठमाडौँ -- गैर आवासीय नेपाली संघको महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने जिम्मा दिएको छ।
एक उच्च परराष्ट्र श्रोतका अनुसार मन्त्रालयले अध्यक्ष कुमार पन्तले!-->!-->!-->…
‘हामी नेपाली ग्लोबल’ बेल्जियम, च्याप्टरको अध्यक्षमा अनुजा प्रधान
बिशुद्ध सामाजिक सेवा मार्फत देश बिदेशमा रहेका नेपालीहरु र मातृभूमी नेपाललाई सहयोग गर्ने उद्द्यस्य राखेर स्थापना भएको हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टरको दोश्रो अधिबेशन सम्पन्न भएकोछ । सोमबार बेल्जियमको एन्तवेरपेन शहरमा सम्पन्न भएको!-->…
युरोपमा बढ्दै कोरोना संक्रमण
एजेन्सी : पूर्वी युरोपमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ ।
कोरोना भाइरसविरुद्धको खोप अभियान अपेक्षाकृत रुपमा अघि नबढदा संक्रमण उकालो लागेको छ ।
!-->!-->!-->!-->!-->…
आइसीसीको कार्यकाल थप्ने काम कानूनी रुपमा वैध छैन: उपाध्यक्ष मन केसी
गैर आवासीय नेपाली संघका उपाध्यक्ष मन केसीले आइसीसीको कार्यकाल ६ महिना थप्ने निर्णय कानूनी रुपमा वैध नहुने जनाएका छन्।
मंगलबार जीएनएनद्वारा आयोजित फेसबुक लाइभमा बोल्दै उपाध्यक्ष केसीले गत शनिबार (१६ अक्टोबर) मा बसेको बैठकले!-->!-->!-->…