Browsing Category
अन्तर्राष्ट्रिय
मास्क खोसेर अमेरिकाले ‘आधुनिक डकैती’ गरेको आरोप
काठमाण्डौं - जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ।
बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ ।
बीबीसीका अनुसार!-->!-->!-->!-->!-->…
कोरोनाबाट विश्वमा ५३ हजार २३८ को मृत्यु,महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती:गुटेर्रेस
काठमाण्डौं - कोरोना भाइरस कोभिड-१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य!-->…
विश्वभर १० लाख भन्दा बढी संक्रमित, ५३ हजार भन्दा बढीको मृत्यु
काठमाण्डौं - चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमण विश्वका १० लाख भन्दा बढी मानिसमा पुष्टि भएको छ ।
सुरुमा चीनको हुबेइ प्रान्तमा सीमित रहेको कोरोना भाइरसका कारण हुने कोभिड–१९ को महामारी अहिले विश्वव्यापी छ । युरोप तथा!-->!-->!-->…
मुम्बईस्थित एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्तीमा कोरोना भाइरस संक्रमण, एकको मृत्यु
काठमाण्डौं - एसियाकै सबैभन्दा ठूलो सुकुम्बासी बस्ती भारतको आर्थिक राजधानी मुम्बईको धारावीका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित भएका ती व्यक्तिलाई बुधबार बेलुका स्थानीय अस्पताल भर्ना गरिएकोमा!-->!-->!-->…
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो
काठमाण्डौं - भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ पुगेको छ । मंगलबार आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको हो ।
भारतमा १२ सय ५२ जना संक्रमित भेटिइसकेका छन् । संक्रमित मध्ये धेरैजसो दिल्ली र महाराष्ट्रका छन् ।!-->!-->!-->…
कोरोना भाइरस बाट विश्वभर मृत्यु हुने मध्ये आधा भन्दा बढी इटाली र स्पेनका नागरिक
काठमाण्डौं - नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारी अहिले इटाली, स्पेन र अमेरिका इपिसेन्टर बनेर तीव्र रुपमा फैलिरहेको छ ।
विश्वभर संक्रमितको संख्या झण्डै ८ लाख पुगेको छ । अहिलेसम्म विश्वभर संक्रमितको संख्या सात लाख ८४ हजार ३८१ रहेको छ!-->!-->!-->…
कोरोनाको संक्रमणबाट ज्यान गुमाउने २७ हजार नाघे, ६ लाखभन्दा बढी संक्रमित
काठमाण्डौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड - १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ।
शनिबार दिउँसो (याे समाचार तयार पार्दा) सम्म कोरोना भाइरसबाट २७ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ भने ६ लाखभन्दा!-->!-->!-->…
अस्ट्रेलियामा ४ नेपाली कोरोना संक्रमित भएको पुष्टि
काठमाण्डौं - अस्ट्रेलियाको राजधानी सिड्नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।
अस्ट्रेलियामा पढ्न आएका ४ जना नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको नेपाली तूतावासले पुष्टि गरेको छ । दूतावासले!-->!-->!-->…
बेलायती वैज्ञानिकको चेतावनी: ‘कोरोना भाइरस सय वर्षकै ठूलो महामारी’
काठमाण्डौं - विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभीड - १९) को संक्रमणको नयाँ इपिसेन्टरका रूपमा अमेरिका विकसित भएको अवस्थामा धेरैलाई झण्डै दुई हप्ता पहिले बेलायतको लण्डनस्थित इम्पेरियल कलेजका वैज्ञानिकले गरेको आकलनको!-->…
कोरोना भाइरसबाट विश्वभरि २४ हजार ९० जना भन्दा बढीको मृत्यु
काठमाण्डौं - विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पाँच लाख ३२!-->!-->!-->…