Browsing Category

अन्तर्राष्ट्रिय

चीन र भारत एक-अर्कालाई घेराबन्दीमा पार्दै, नेपालमा कस्तो प्रभाव

काठमाण्डौं - चीन र भारतबीच कुनैपनि बेला युद्धको सम्भावना बढेर गएको छ । लद्दाखमा झडपका रुपमा ४५ वर्षपछि देखिएको द्वन्द्व तत्कालको मात्र कारण होइन । यसका पछाडि दुई देशबीचको भुमिका मात्र नभई बाह्य शक्तिको चासोले पनि भुमिका खेलेको छ ।

विश्वभर ९० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण

काठमाण्डौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ९० लाखभन्दा बढी संक्रमित भएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख

विश्वभर ८५ लाख कोरोना संक्रमित, मृतक साँढे ४ लाख नाघ्यो

काठमाण्डौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ८५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या साँढे ४ लाख नाघिसकेको छ । ८५ लाख ७७ हजार संक्रमित मध्ये मृतक ४ लाख ५६ हजारको मृत्यु भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा २२ लाख ६३

२०२० को पहिलो सुर्यग्रहण नेपालबाट पनि हेर्न सकिने (समयसहित)

काठमाण्डौं - असार ६ वा २१ जुन । यो वर्षकै लामो दिन । यो दिनमा २०२० को पहिलो सुर्य ग्रहण लाग्नेछ । उक्त दिन सुर्यग्रहणले चन्द्रमा सुर्यलाई ९८.८ प्रतिशत भाग ढाकिदिनेछ । नेपाल, भारत, पाकिस्तान, साउदी अरब, युएई, एथोपिया तथा कंगोबाट सुर्य

कोरोना भाइरसबाट विश्वमा ४ लाख ४६ हजार भन्दा बढीको मृत्यु

८२ लाख ६५ हजार भन्दा बढी संक्रमित काठमाण्डौं - कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन

भारतीय मिडियामा आयो दिल्लीले कडा कदम चाल्ने देखि नाकाबन्दीसम्मको विषय

काठमाण्डौं - भारत र नेपाल बीच तातीरहेको सीमा विवादले नयाँ मोड लिन थालेको छ । दूवै देशको आआफ्नो अडान रहेका छ । सम्बन्धमा दरार उत्पन्न भएको देखिन्छ । नेपालले प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको नयाँ नक्शा प्रति दिल्लीले फेरि आपत्ती

नेपालमा संविधान संशोधन हुने दिन नै भारतीय सेना प्रमुखको बोली किन फेरियो ?

काठमाण्डौं - नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो क्षेत्रभित्र समेटेर जारी गरेको परिमार्जित नक्सालाई अनुमोदन गर्नका लागि संविधान संशोधन प्रक्रियालाई अन्तिम रुप दिने निर्णायक दिनमै भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको बोली

आन्दोलनले अमेरिकामा कोरोना संक्रमण झनै भयावह हुनसक्ने डब्लुएचओको चेतावनी

जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भारुयसको संक्रमण दिनप्रतिदिन खराब अवस्थामा पुगेको बताएको छ । दक्षिण एसिया र अमेरिकालगायतका देशमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले सचेत हुन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख

अमेरिकी चुनावः जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार निश्चित

काठमाण्डौं - पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गर्नु भएको छ ।आगामी नोभेम्बरमा हुने

बिग्रदै चीन-अमेरिका सम्बन्ध, हङकङलाई दिएको विशेष दर्जा फिर्ता गर्ने अमेरिकाको घोषणा

 काठमाण्डौं - अमेरिकाले चीनले हस्तक्षेप गर्न खोजेको भन्दै हङकङलाई दिएको वित्तिय तथा व्यापारको ग्लोबल हबको विशेष दर्जा फिर्ता लिएको जनाएको छ । यसवाट अमेरिकी व्यापार मात्र होईन चीन र अमेरिकाको सम्बन्धमा समेत गम्भिर असर पर्ने वताइएको छ ।