Browsing Category

अन्तर्राष्ट्रिय

पञ्जाबमा मदिरा सेवनबाट ८० जनाभन्दा बढीको मृत्यु

भारतको पञ्जाब राज्यमा पछिल्लो समय विषाक्त मदिरा सेवन गर्ने ८० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तका उत्तरी क्षेत्रका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अबैध मदिरा बेचबिखन

रुस कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सक्ने पहिलो मुलुक

रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन तयार गर्नेतर्फ लागेको छ । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले आज औपचारिक रुपमा यसबारे जानकारी दिएका हुन् । गामेलिया

बाढीका कारण अफगानिस्तानमा सोह्रको मृत्यु

काठमाण्डौ - अफगानिस्तानको नान्गाहार प्रान्तमा भएको तिब्र गतिको बाढीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । शुक्रबार अबेर राती आएको बाढीमा परी मृत्यु भएका मध्ये अधिकांश बालबालिका रहेको अधिकारीहरुले जनाएका छन् । बाढीले अरु सयौँ घर तथा

भारतले पत्र पठाएर भन्योः कालापानी क्षेत्र हाम्रो हो, नेपालीलाई प्रवेशमा रोक

काठमाण्डौ - भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

इजरायल- इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण

छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास वन्द गर्न चीनको निर्देशन

बेइजिङ – चीनले छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास वन्द गर्ने आदेश दिएको छ । अमेरिकाले मंगलबार ७२ घण्टा भित्र टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियां महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि चीनले पनि सिचुवान प्रान्तको छेन्दुमा

विश्वभर कोरोना संक्रमित संख्या डेढ करोड नाघ्यो

काठमाडौं - विश्वभर कोरोना भाइरसको संक्रमित संख्या डेढ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमित संख्या एक करोड ५३ लाख ७३ हजार छ सय छ । कुल संक्रमितमध्ये छ लाख ३० हजार एक सयजनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९३ लाख ४९

अमेरिकाले वाणिज्य दूतावास बन्द गरेपछि चीनको चेतावनीः निर्णय नसच्याए बदला लिन्छौं

एजेन्सी - अमेरिकाले ह्युस्टन वाणिज्य दूतावास बन्द गरेपछि चीनले बदला लिने चेतावनी दिएको छ । दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सबैभन्दा ठूलो चोट लाग्ने गरी गरिएको उक्त निर्णयको जवाफ दिने चीनले चेतावनी दिएको हो । अमेरिकाले ह्यूस्टनमा रहेको

‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई चिनियाँ राजदूतको चेतावनी

चिनियाँ राजदूत लियू सियामिङ्गले बेलायतले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाए चीनले कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले ‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई आग्रह गरेका छन् । बेलायत सरकारले चिनियाँ व्यक्तिमाथि एकतर्फी प्रतिबन्ध लगाउने निर्णय

कोरोनाबाट विश्वभर १६० नेपालीको मृत्यु

काठमाण्डौ - विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म