Browsing Category

अन्तर्राष्ट्रिय

भेनेजुयलामा मदुरो थप शक्तिशाली बन्दै

भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ । व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस

रुसमा काेभिड-१९ विरुद्धकाे खाेप वितरण शुरु

रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित

बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार

बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको

रुसमा १ लाख बढीले काेभिडविरुद्धकाे खाेप लगाए

रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड-१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको

जापानमा सबै नागरिकले कोरोनाको खोप निःशुल्क पाउने

जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

टाेकियाे : जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि

काेराेना विपक्षीका कारण बढ्याे : प्रधानमन्त्री इमरान खान

पाकिस्तानमा कोरोनाभाइरसको दोस्रो चरणको महामारी फैलिनुमा प्रधानमन्त्री इमरान खानले प्रतिपक्षी दलहरुलाई दोषारोपण गरेका छन् । सरकारी अधिकारीहरु कोरोनाविरुद्धमा लडिरहेका बेलामा विपक्षी दलहरु मुख्य समस्याका रूपमा देखा परेको उनको आरोप छ ।

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्रसंघ

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ । इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् । इथियोपियाको टाइग्रेमा लगातार

बुर्किना फासोको राष्ट्रपतिमा काबोर पुनः निर्वाचित

बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् । पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएको त्यहाँको निर्वाचन आयोगले घोषणा गरेको छ । काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७

भारतस्थित बंगालको खाडीमा निवार आँधी, चेन्नईमा भीषण वर्षा

एजेन्सी : भारतस्थित बंगालको खाडीमा निवार नामको शक्तिशाली आँधीको विकास भएको छ । आँधीका कारण पछिल्लो २४ घण्टायता चेन्नईमा भीषण वर्षा भइरहेको छ । भारतको मौसम विभागले आँधीले खतरनाक रूप लिने चेतावनी दिएको छ । आँधी आज साँझ तमिलनाडु र