Browsing Category
अन्तर्राष्ट्रिय
बेलायतले स्वयंसेवकलाई जानाजान कोरोना संक्रमित बनाउने, खोपको प्रभावकारिता जाँच्ने तयारी
एजेन्सी : बेलायतले खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोना भाइरसबाट सङ्क्रमित बनाउने भएको छ । “च्यालेन्ज ट्रायल“ भनिने यो परीक्षण लन्डनमा गर्न लागिएको हो । स्वयंसेवकलाई कोरोना भाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको!-->…
भारतमा एकैदिन थपिए करिब ८६ हजार संक्रमित
काठमाडौं : भारतमा एकैदिन करिब ८६ हजार संक्रमित थपिएका छन् । हिजो भारतमा थप ८५ हजार ९सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । भारतमा अहिलेसम्म कूल संक्रमित संख्या ५८ लाख १६ हजार नाघेको छ ।
४७ लाख ५२ हजार ९ सय ९१ जना!-->!-->!-->…
भारतका केन्द्रीय रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु
एजेन्सी : भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । ६५ वर्षका उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा बुधबार बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सेप्टेम्बर ११ मा!-->!-->!-->…
अमेरिकाद्वारा इरानमाथि नयाँ प्रतिबन्ध घोषणा
एजेन्सी : अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकाले इरानी अधिकारीहरु र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको हो । इरान विरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा!-->…
अमेरिकामा टिकटक प्रतिबन्ध नहुने
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको भिडियो सम्बन्धी एप्स टिकटकलाई अमेरिकामा सञ्चालनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् ।
उनले चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र!-->!-->!-->…
अर्काे वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ : भारतीय स्वास्थ्य मन्त्री
भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन् ।
उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।
यस कार्यका!-->!-->!-->!-->!-->…
जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित
एजेन्सी : जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार जापानको तल्लो सदनले सुगालाई प्रधानमन्त्रीको रूपमा चयन गरेको हो । बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पदमा निर्वाचित भएका हुन् ।
गएको!-->!-->!-->…
इजरायलद्वारा यूएई र बहराइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर
एजेन्सी : इजरायलले यूएई र बहराइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । इजरायलको सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन । इजरायलका!-->!-->!-->…
कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको अमेरिकी बैज्ञानिकको दावी
एजेन्सी : अमेरीकी वैज्ञानिकको एक समूहले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएको छ । बैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा छोटो एन्टिबडी पत्ता लगाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ब्रिटिस कोलम्बिया!-->!-->!-->…
भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध
एजेन्सी : भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । बढ्दो मूल्यलाई नियन्त्रणमा लिन र आन्तरिक खपत परिपूर्ति गर्न निर्यातमा प्रतिबन्ध लगाइएको हो । कटिङ्ग गरिएका र पाउडर फार्मलाई छोडेर सबै किसिमका प्याज निर्यातमा भारतको वाणिज्य तथा उद्योग!-->…