Browsing Category

अन्तर्राष्ट्रिय

फ्रान्समा एकैदिन थपिए ३० हजार बढी कोरोना संक्रमित

एजेन्सी : फ्रान्समा बिहीबार एकै दिन ३० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरेपनि पछि ३० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । बुधबार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । शुक्रबार विहानसम्म ११ लाख २ सय ९ सय भन्दा बढीको कोरोनाका कारण ज्यान गएको हो । संक्रमणबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ ।

युरोपमा कोरोना संक्रमणको दोस्रो लहर

एजेन्सी : कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण युरोपमा नयाँ प्रतिबन्ध लगाउन सुरु गरिएको छ । संक्रमण बढि फैलिएका देशमा यात्रा तथा जमघटमा प्रतिबन्ध सहित निशेधाज्ञा लागू गरिएको हो । फ्रान्ससहित नेदरल्याण्ड्स, स्पेनलगायत देशले हिँडडुलमा

युरोपमा तीव्र गतिमा बढ्दै कोरोना संक्रमण, पुनः प्रतिबन्धात्मक उपायहरु लागू गर्न थालियो

एजेन्सी : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागु गर्न थालिएको छ । युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढेपछि आंशिक लकडाउन लगायतका उपाय अपनाउन थालिएको हो । चेक गणतन्त्रले

डब्लुएचओद्वारा महामारीविरुद्ध सामूहिक प्रतिरक्षा ‘हर्ड इम्युनिटी’को अवधारणा खारेज

एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले महामारीविरुद्ध सामूहिक प्रतिरक्षा अर्थात ‘हर्ड इम्युनिटी’ को अवधारणाको खारेज गरेको छ । डल्लुएचकोका प्रमुख टेडरोज आध्यनोम गेब्रेयेसोसले खोप नबनेको अवस्थामा कोरोना भाइरसलाई फैलिन दिनुपर्ने र त्यसपछि

बाइडेन‍ कट्टर समाजवादीहरूको कठपुतली : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण भएपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गरेका छन् । फ्लोरिडामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उनले आफु राम्रो स्वास्थ्य अवस्थामा रहेको अनि ’रोग

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

 बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो । कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट

आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिनेछ जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन नाम दिइएको छ । जहाँ तीन वटा ग्रह १८० डिग्री कोणमा रहने छन् । नासाका

कोरोना भाइरस नोट र फोन स्क्रिनमा २८ दिनसम्म संक्रामक रुपमा बाँच्ने !

एजेन्सी : कोरोना भाइरस बैंक नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म संक्रामक रुपमा रहनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको अनुसन्धानमा भाइरस पहिले सोचेभन्दा लामो समय यसरी

कोभिडविरुद्ध बीसीजी खोप परीक्षण

बेलायती वैज्ञानिकहरूले कोभिड–१९ बाट बचाउन बीसीजी खोपले काम गर्न सक्छ कि भनेर परीक्षण सुरु गरेका छन्। क्षयरोग (टीबी) नियन्त्रण गर्न सन् १९२१ मा यो खोप आविष्कार गरिएको थियो। कोरोनामा पनि यो उपयोगी हुने केही प्रमाण फेला पारेको उनीहरूले बताएका