Browsing Category
अन्तर्राष्ट्रिय
विश्वमा ४ करोडभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
एजेन्सी : विश्वमा चार करोडभन्दा धेरै मानिस कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म पाँच करोड ७८ लाखभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोमा तिमध्ये चार करोड ९३ हजार कोरोनामुक्त भएका हुन् । निको हुनेको संख्या कूल संक्रमितको ६९!-->…
दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना
एजेन्सी : भारतको दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना गराइने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले मास्क नलगाई बाहिर हिँड्नेलाई दुई हजार रुपैयाँ जरिवाना गराइने बताएका हुन् ।
मास्क लगाउन पटकपटक आग्रह गर्दा पनि धेरैले!-->!-->!-->…
फाइजर र बायोएनटेकको खोपलाई युरोपेली तथा अमेरिकी निकायले स्वीकृत दिने सम्भावना बढ्यो
एजेन्सी : जर्मनी दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले स्वीकृत प्रदान गर्ने सम्भावना रहेको छ । खोपलाई अमेरिकी तथा युरोपेली निकायले मध्य डिसेम्बरसम्ममा स्वीकृति!-->…
कोरोना संक्रमण वुहानमा भन्दा तीन महिना पहिले नै इटालीमा देखिएको वैज्ञानिकहरुको दाबी
एजेन्सी : कोरोना भाइरसको सुरुवातबारे नयाँ तथ्य सार्वजनिक भएको छ । चीनको वुहानमा कोरोना संक्रमण देखिनु भन्दा तीन महिना अघि सेप्टेम्बरमै इटलीमा भाइरसको संक्रमण शुरु भइसकको प्रमाण फेला परेको वैज्ञानिकले दाबी गरेका हुन् ।
सन् २०१९ डिसेम्बर!-->!-->!-->…
खोपको माध्यमबाट कोरोना नियन्त्रण हुने आशा बढ्यो, मोडेर्नाको खोप ९५ प्रतिशत प्रभावकारी
एजेन्सी : अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ ।
मोडेर्नाले आफ्नो कोरोना खोपको!-->!-->!-->…
युरोपमा कोरोना संक्रमण नियन्त्रणका लागि थप कडाई गर्न थालियो
एजेन्सी : युरोपेली देशहरुले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि थप कडाई गर्न थालेका छन् । कोरोना भाइरस संक्रमणको नयाँ लहर बढ्दै गएपछि नियन्त्रणमा उपाय अपनाउन थालिएको हो ।
अहिले युरोपमा १२ भन्दा बढी मुलक पूर्ण लकडाउनको!-->!-->!-->…
जम्मु–कश्मिरमा भारत र पाकिस्तानका सेनाबीच झडप, २२ जनाको मृत्यु
एजेन्सी : भारत र पाकिस्तानका सेनाबीच जम्मु–कस्मिरमा भिडन्त सर्वसाधारण सहित २२ जनाको मृत्यु भएको छ । शुक्रबार सीमा नियन्त्रण रेखा ‘एलओसी’ मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो ।
!-->!-->!-->…
यूएईको कानून व्यापक परिवर्तन : अविवाहित जोडी सँगै बस्न पाउने, मद्यपान गर्न पाइने
एजेन्सी : संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले नागरिक र अपराधसम्बन्धी कानून व्यापक परिवर्तन गरेको छ । नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन गरिएको हो । संशोधित कानून अनुसार अबदेखि यूएईमा बस्ने आप्रवासीले व्यक्तिगत मामिलाका मुद्दा!-->…
रोन क्लाइन बाइडेनका प्रमुख प्रबन्धकमा मनोनित
काठमाडौं÷एजेन्सी– संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक (चिफ अफ स्टाफ) का रुपमा रोन क्लाइनलाई मनोनयन गरेका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण!-->…
अजरबैजानसँगको शान्ति सम्झौताको विरोधमा अर्मेनियामा प्रदर्शन
एजेन्सी : अर्मिनिया र अजरबैजानबीच शान्ति सम्झौता हुनासाथ रुसले नागोर्नो र काराबाखका विवादित क्षेत्रमा सयौं शान्ति सेना खटाएको छ । गत सेप्टेम्बरदेखि युद्धरत अर्मिनिया र अजरबैजानबीच सोमबारदुवै देशबीच शान्ति सम्झौता भए लगत्तै रूसले सेना!-->…