Browsing Category
अन्तर्राष्ट्रिय
युरोपमा कोरोनाविरुद्धको खोप अभाव, केही मुलुकमा खोप कार्यक्रम स्थगित
एजेन्सी : युरोपका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । बेलायतको कम्पनी एस्ट्राजेनेकाका साथै फाइजर र बायोएनटेकले प्रतिबद्धता अनुसार खोप उपलब्ध गराउन नसक्दा खोप कार्यक्रम प्रभावित भएको हो ।
फाइजर र!-->!-->!-->…
नयाँ स्वरुपको कोरोना भाइरसका कारण मृत्युदर उच्च हुने बेलायती प्रधानमन्त्रीको भनाइ
एजेन्सी : बेलायतमा पहिलो पटक देखिएर विश्वका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकार धेरै खतरानाक रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रमाणहरुले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको!-->!-->!-->…
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनले सम्हाले कार्यभार, उल्ट्याए ट्रम्पका विदेश नीति
एजेन्सी : अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ लिएका छन् । नोभेम्बर तीनमा भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधवार अमेरिकी संसद् भवनमा शपथ ग्रहण गरेका हुन् ।
!-->!-->!-->…
आफुले अपेक्षा भन्दा धेरै काम गरेको ट्रम्पको दावी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । कार्यकाल छाडनुअघि ह्वाइटहाउसबाट गरेको विदाइ सम्बोधनमा उनले आफुले अपेक्षा भन्दा धेरै काम गरेको दावी गरेका हुन् ।
ट्रम्पले केहीदिन!-->!-->!-->…
भारतमा कोरोनाविरुद्धको खोप लगाएका दुई जनाको मृत्यु
एजेन्सी : भारतमा कोरोना भाइरस विरुद्ध खोप लगाएका दुई जनाको मृत्यु भएको छ । खोप अभियान सुरु भएको दिन शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय बिरामीको मृत्यु भएको हो ।
त्यस्तै उत्तर प्रदेशको मुरादाबादमा पनि पहिलो दिन नै कोरोना!-->!-->!-->…
बाइडेनको शपथ कार्यक्रमलाई मध्यनजर गर्दै अमेरिकामा सुरक्षा व्यवस्था कडा पारियो
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले शपथ लिने क्रममा हिंसा भडकिने सम्भावनालाई मध्यनजर गरेर अमेरिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पचासवटै राज्यमा डोनाल्ड ट्रम्प समर्थकले प्रदर्शन गर्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा सतकर्ता!-->…
महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो
एजेन्सी : विश्वमा जारी नै रहेको कोभिड १९ महामारीका कारण आप्रवासनको अवस्थामा कमी आएको पाइएको छ । यो महामारीका कारण विश्वव्यापी रुपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसहरुको बसाईसराईं गर्नेहरुको संख्या घटेको पाइएको हो ।
यो सन् २०१९ को!-->!-->!-->…
भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान शुरु
एजेन्सी : भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत कर्मचारीलाई खोप दिइने भारत सरकारको योजना छ ।
जसका लागि ६६ करोड डोज खोप आवश्यक पर्ने स्वास्थ्य अधिकारीको भनाइ छ!-->!-->!-->…
इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु
एजेन्सी : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त!-->…
बाइडनद्वारा कोरोना प्रभावितका लागि १९ खर्बको राहत प्याकेजको घोषणा
एजेन्सी : अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले कोरोना भाइरस संक्रमण प्रभावितका लागि १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज घोषणा गरेका छन् ।
जनताको नाममा सम्बोधन गर्दै उनले ठूलो कोरोना राहत प्याकेज घोषणा गरेका हुन् । राहत!-->!-->!-->…