Browsing Category

अन्तर्राष्ट्रिय

जम्मू – कश्मिरमा राजनीतिक संकट !

उमर अब्दुल्ला, महबुबा मुफ्ती र सज्जाद लोन नजरबन्दमा बीबीसी - भारत प्रशासित जम्मू कश्मिरको राजधानी श्रीनगरमा सोमबार मध्य रातिदेखि नाटकीय रुपमा राजनीतिक घटनाक्रम परिवर्तन भएको छ।नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष

हङकङमा प्रदर्शन झनै चर्कियो, सेनाले दियो कडा चेतावनी

एजेन्सी - हङकङमा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर सुरु भएको प्रदर्शन चर्कंदै गएको छ । ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध प्रदर्शन सुरु गर्नुअघि प्रदर्शनकारीले मोङ कप जिल्लामा

पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछ ?

बीबीसी मनिटरि‌ंग बीबीसी - पूर्वी एशियामा पहिलादेखि नै समुद्री सीमा विवाद निकै छ, तर अब यहाँ हवाई सीमामा पनि विवाद बढिरहेकोछ। गत हप्ता मात्रै दक्षिण कोरियाली लडाकू विमानको सामना सियोलका एअर डिफेन्स आईडन्टिफिकेशन जोनमा (अडीआईजेड)

अमेरिकामा अर्को गोलीकाण्डः ९ जनाको मृत्यु, १६ जना घाइते

एजेन्सी - अमेरिकाको ओहायो राज्यको् डेटनमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ओरेगन जिल्लामा रहेको एउटा बार भन्दा बाहिर सो गोलीकाण्ड भएको हो । प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारी मारिएको बताइएको छ ।

भारत – पाकिस्तान नियन्त्रण रेखामा तनाव, दुईजनाको मृत्यु

भारतले प्रतिबन्धित क्लस्टर बम आक्रमण गरेको पाकिस्तानी आरोप एजेन्सी - सीमा क्षेत्रको नियन्त्रण रेखा क्षेत्रमा भारतीय पक्षले गोली चलाएको पाकिस्तानले आरोप लगाएको छ । भारतीय पक्षले चलाएको गोली लागेर दुईजनाको ज्यान गएको र अरु ११ जना घाइते

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार : २० जनाको मृत्यु, २४ जना घाइते

एजेन्सी - अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । एल पासो शहरमा भएको गोलीकाण्डमा अरु २४ जना घाइते भएका छन् । टेक्सासका गभर्नर ग्रेग एबोटले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको

फेरी फैलीयो इेबोलाको महामारी !

एजेन्सी - कंगोमा हाल इबोलाको महामारी फैलिएको छ । हालसम्म इबोलाका ५० प्रतिशत संक्रमण मात्रै पहिचान भएको इबोलाविरुद्धको अभियानमा समन्वय गरिरहेको सरकारी टोलीले बताएको छ । हाल फैलिएको महामारी अन्त्य हुनका लागि तीन वर्षसम्म लाग्ने समन्वय

भारत प्रशासित कश्मीरमा तनाव,सबै पर्यटकलाई कश्मीर छोड्न उर्दी

नयाँ दिल्ली \ एजेन्सी - भारत प्रशासित कश्मीरमा तनाव बढेको छ । शुक्रबार कश्मीर सरकारको गृह विभागले एक एडभाइजरी जारी गर्दै अमरनाथ यात्रामा रोक लगाएको छ । राज्यमा रहेका सबै पर्यटकलाई तुरुन्त कश्मीर छाड्न भनिएको छ । भारतीय सञ्चार माध्यमका

माल्दिभ्सका पुर्व राष्ट्रपती भारतीय सुरक्षा फौजको नियन्त्रणमा !

एजेन्सी - माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद् अदीबलाई गैरकानूनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा बिहीबार पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् । माल्दिभ्सको एक अदालतले तत्कालिन राष्ट्रपति अब्दुलाह

ओलीलाई ‘होली वाइन’सहित १ करोड पुरस्कार दिने कोरियन क्रिश्चियन गुरुआमालाई ६ वर्षको जेल सजाय

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुलाई क्रिश्चियन गुरुआमा शिन ओकजुले ‘होली वाइन’ खुवाएको विषयले केही समय अघिदेखि नै राजनीति क्षेत्र खुबै तताईरहेको छ । अझ त्यसमाथि १ करोड पुरस्कार प्रधानमन्त्री ओलीलाई दिएको विषयले त