अमेरिकामा अर्को गोलीकाण्डः ९ जनाको मृत्यु, १६ जना घाइते

0

एजेन्सी – अमेरिकाको ओहायो राज्यको् डेटनमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ओरेगन जिल्लामा रहेको एउटा बार भन्दा बाहिर सो गोलीकाण्ड भएको हो । प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारी मारिएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । टेक्सासको एल पासोमा २० जनाको मृत्यु हुनेगरी भएको गोलीकाण्डको केही घन्टाभित्रै यो दोस्रो गोलीकाण्ड भएको हो ।

Leave A Reply

Your email address will not be published.