Browsing Category

अन्तर्राष्ट्रिय

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

नयाँ दिल्ली - भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा मङ्गलबार राति निधन भएको छ । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो ।

कश्मिर घटनामा भारतीय कदम अस्वीकार्य: चीन

एजेन्सी - भारतमा मोदी सरकारले सोमबार जम्मु-कश्मिर राज्यलाई केन्द्र शासितको दर्जा दिने गरी भएको संविधान संशोधनको घटनाप्रति चीन सरकारले आपत्ति प्रकट गरेको छ । भारत सरकारले चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख र

उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपणमा निरन्तरता

एजेन्सी - उत्तर कोरियाले पुनः मिसाइल प्रक्षेपण गरेको छ । मंगलबार बिहानै उत्तर कोरियाले दुईवटा मिसाइल प्रक्षेपण गरेको हो । पछिल्लो दुई हप्ता भन्दा कम समयमा उसले गरेको चौथो प्रक्षेपण हो । दक्षिणी हवाङ्गहाइ प्रान्तबाट उत्तर कोरियाली समुद्र

मोदीको कश्मीर कदम : सहज अवतरण की थप विवाद ?

एजेन्सी - कश्मीरका विषयमा भारतीय निर्णय उसको आन्तरिक भए पनि यसले अन्तर्राष्ट्रिय ‘एटेन्सन’ पाइसकेको छ। जम्मु कश्मीर विवादास्पद क्षेत्र रहेको विषय भारत र पाकिस्तान दुवैले स्विकारेका हुन्। भारतले यसलाई दुईपक्षीय रूपमा समाधान गर्ने बताउँदै

काश्मीरमा भारतीय कदमको पाकिस्तानले प्रतिकार गर्ने

एजेन्सी - पाकिस्तान सरकारले भारतको अधिनमा रहेको जम्मु काश्मीरबारे भारत सरकारको निर्णयलाई गैरकानुनी भन्दै त्यसको प्रतिकार गर्न सबै संभव उपाय अपनाउने घोषणा गरेको छ । नरेन्द्र मोदी सरकारले जम्मु काश्मीरवासीहरुले पाउँदै आएको विशेष अधिकार

जम्मू कश्मीरको विशेष दर्जा खारेज गरेपछि भारतमा हंगामा

नयाँ दिल्ली \ एजेन्सी - भारतको केन्द्र सरकारले भारत प्रशासित जम्मू कश्मीरलाई संविधानअनुसार दिइएको विशेष राज्यको मान्यता खारेज गरेर केन्द्र शासित राज्यमा रुपान्तरण गरेपछि भारतमा हंगामा भएको छ । भाजापा नेतृत्वको नरेन्द्र मोदी सरकारले

आन्ध्र प्रदेशमा बाढीका कारण ७० हजार नागरिक प्रभावित

एएफपी - भारतको आन्ध्र प्रदेशस्थित गोदावरी नदीमा आएको बाढीका कारण वरपरका वस्तीमा पानी पस्दा कम्तीमा ७० हजार नागरिक प्रभावित बनेका भारतीय अधिकारीहरूले जनाएका छन् ।  उक्त क्षेत्रमा बसोबास गर्ने १७ हजार ६३२ जना बाढीका कारण पूर्णरूपमा

अपडेट : अमेरिकामा २४ घण्टाभित्र भएका दुई छुट्टाछुट्टै आक्रमणमा २९ को मृत्यु

एएफपी - संयुक्त राज्य अमेरिकाको दुई छुट्टाछुट्टै स्थानमा २४ घण्टाको अन्तरालमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको अमेरिकी अधिकारीले बताएका छन् । यसले अमेरिकामा बन्दूक हिंसालाई कसरी सामना गर्ने भन्ने प्रश्नलाई पुनः बहसमा ल्याएको

कश्मीरमा तनाव बढेपछि पाकिस्तानमा राष्ट्रिय सुरक्षा समितिको बैठक

एजेन्सी - भारत प्रशासित जम्मू कश्मीरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि पछिल्ला दिनहरुमा तनाव बढेसँगै आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक गरेका छन् । भारतले कश्मीरमा ठूलो संख्यामा

इरानले फेरि अर्को विदेशी तेल ट्याङ्कर कब्जामा लियो

एजेन्सी - इरानले फेरि एउटा विदेशी ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचारसंस्थाहरूले जनाएका छन् । इरान सरकारले सञ्चालन गरेको टीभीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले रेभुल्यूशनरी गार्ड कोरको जलसेनाले "केही अरब देशका लागि इन्धन