Browsing Category

अन्तर्राष्ट्रिय

हङकङमा सरकार विरोधी प्रदर्शन, सीमा क्षेत्रमा चीनले पठायो सेना

एजेन्सी - हङकङमा सरकारको विरोधमा भइरहेको प्रदर्शनका कारण हवाई सेवा प्रभावित भएको छ । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीले विमानस्थल पुग्ने मार्गहरु घेराबन्दी गरेका कारण

काश्मिर मामिला : राष्ट्रसंघीय सुरक्षा परिषदमा पनि एक्लियो पाकिस्तान

एजेन्सी - काश्मिर मामिलामा भारतविरुद्ध विश्वव्यापी समर्थन खोजिरहेको पाकिस्तान संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (युएनएससी) मै एक्लिएको छ ।  परिषद्को अध्यक्षता गरिरहेको देश पोल्याण्डबाटै पाकिस्तानले अपेक्षा गरेको सहयोग नपाउने पक्का

जम्मू – कश्मीर बारे संयुक्त राष्ट्रसंघलाई गुहारेको पाकिस्तानलाई मिल्यो निराशा?

एजेन्सी - जम्मू - कश्मीरमा भारत सरकारले पछिल्लो पटक चालेको कदम तथा जारी तनावका बारेमा संयुक्त राष्ट्रसंघको ढोका ढकढक्याएको पाकिस्तानलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष राष्ट्रले निराश पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि ……..

एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उडाइदिने धम्की आएपछि पूरा विमानस्थलमा छानविन शुरु भएको छ । सोमबार राती साढे ८ बजे एकजनाले प्रहरीलाई फोन गरेर ‘विमानस्थल उडाइँदै छ, बचाउन सके बचाओ’ भनेर

भारतीय विदेशमन्त्री चीनमा, थप भूमि दाबी गरेका छैनौंः भारत

काठमाण्डौं - काश्मीर मामिलाका कारण भारत र चीनबीच तनावको वातावरण रहे पनि दुई देशका विदेश मन्त्रीबीच सोमबार बेइजिङमा दुईपक्षीय वार्ता भएको छ । भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार दुई पक्षीय वार्ता भएको हो ।

भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्ने तयारीमा अमेरिका

बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ । सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा

प्रदर्शनकारीले हङकङको विमानस्थल कब्जा गरेपछि…

एएफपी - हङकङका प्रदर्शनकारीले विमानस्थल ‘कब्जा’ गरेका छन् । सरकारविरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको भिडले विमानस्थलको टर्मिनल भवन भरिभराउ भएपछि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरूको उडान र अवतरण ठप्प भएको छ । विमानस्थलको

विसाखापट्टनममा तटरक्षक जहाजमा विस्फोट, चालक दलका २९ सदस्यहरु समुद्रमै हाम फाले

एजेन्सी - भारको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा सोमबार विस्फोटपछि आगो लागेको छ । जहाजमा आगो लागेपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक

चीनमा आएको ‘लेकिमा’ आँधीका कारण ४४ जनाको मृत्यु, १६ जना अझै बेपत्ता

सिन्ह्वा - चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । यस भीषण आँधीबाट झेजिआङ्का करिब ६६ लाख ८० हजार नागरिक

ईदको बेला कश्मीरमा फेरि कडिकडाउ

एजेन्सी - सोमवारको ईद-उल-अज्हा पर्वको अगाडि भारतीय अधिकारीहरूले कश्मीरमा पुन: सुरक्षा कडिकडाउ गरेका छन् । भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगर पुन: पूर्ण बन्दको अवस्थामा छ । गत दुई दिन यता खुकुलो पारिएको कर्फ्यु अज्ञात कारणले फेरि