Browsing Category

अन्तर्राष्ट्रिय

ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई भने ‘नास्टी’ भनेपछी……..

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्ककी प्रधानमन्त्रीलाई ‘नास्टी’ अर्थात घृणायोग्य भनेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्याण्ड किन्ने बताएको थिए, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले सो प्रस्ताव खारेज

क्याथोलिक चर्चका सर्वोच्च पादरीको अपिल खारेज, बाल यौनदुराचारी ठहर

एजेन्सी - क्याथोलिक चर्चका सबैभन्दा वरिष्ठ या ठूला पादरी कार्डिनल जर्ज पेल यौन दुर्व्यवहारको घटनामा दोषी ठहर भएको छन् । कार्डिनल जर्ज पेलले आफ्नो सम्मान अखण्डित राख्नका लागि आरोपहरु झुट रहेको भन्दै कानूनी रुपमा दिएको चुनौतिमा असफलता हात

जम्मू – कश्मीर तनाव: भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने पाकिस्तानको निर्णय

एजेन्सी - जम्मू–कश्मीर सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने पाकिस्तानले बताएको छ । पाकिस्तानले कश्मीर सम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय न्याय अदालतमा लैजाने बताएको हो । भारतले संविधानमा रहेको धारा ३७० निष्प्रभावी घोषित गर्दै

सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीको आरोप

एजेन्सी - सिरियाको सेनाले गरेको हवाई आक्रमणको क्रममा तीनजना सर्वसाधारणको मृत्यु भएको टर्कीले आरोप लगाएको छ। सिरियाको उत्तरी क्षेत्रमा रहेको बिद्रोही नियन्त्रित क्षेत्रमा टर्किस सुरक्षाकर्मी र हतियारसहित जाँदै गरेका बहानलाई रोक्ने

हङकङ आन्दोलन एघारौं सातामा, दशौं हजारले निकाले र्‍याली

एजेन्सी - हङकङमा दुई महिनाभन्दा अघिदेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । प्रदर्शन रोकिने कुनै संकेतहरु देखिएका छैनन् । प्रदर्शनको ११ औं हप्तामा भारी वर्षाका बाबजुद पनि आज हङकङको भिक्टोरिया पार्कमा दशौं हजार प्रदर्शनकारीहरु जम्मा

विवाह समारोह भइरहेका बेला आत्मघाती बम बिस्फोट

बीबीसी - अफगानिस्तानको राजधानी काबुलमा रहेको एक विवाह हलमा बिस्फोट भएको छ । घटनामा धेरैको ज्यान गएको आशंका गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन । घटनामा कम्तिमा २० जना घाइते भएको र उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको स्थानीय

ढाकाको सुकुम्बासी बस्तीमा भीषण आगलागी, १५ हजार घर ध्वस्त

बंगलादेशको राजधानी ढाकामा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ५० हजार मानिस घरबार बिहीन भएका छन् । शुक्रबार अबेर राति भएको आगलागीमा चालन्तिका सुकुम्बासी बस्तीका झण्डै १५ हजार घर नष्ट भएको जनाइएको छ । धेरै घरमा

कस्मिरमा आंशिक रूपमा टेलिफोन सेवा सुरू

एजेन्सी - भारत प्रशासित कस्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरू गरिएको छ।कस्मिर उपत्यकामा अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत् ‘ल्यान्डलाइन’ सेवामात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’

कश्मीर मुद्दाबारे भारतका लेखकले लेखे पत्र, मोदीले लोकतन्त्रको मजाक उडाए

एजेन्सी - भारतका दुई सय भन्दा धेरै लेखक तथा सामाजिक कार्यकर्ताहरुले भारत प्रशासित कश्मीरबाट विशेष राज्यको दर्जा हटाउने विषयमा मोदी सरकारलाई पत्र लेखेका छन् । भारत प्रशासित कश्मीर मुद्दामाथि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारविरुद्ध

फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?

एजेन्सी - फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ । यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त