Browsing Category

अन्तर्राष्ट्रिय

थप बल्झिँदै अमेरिका – इरान विवाद

काठमाण्डौं - पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र पछिल्लो समय इरानी केन्द्रीय बैंकलगायतमा प्रतिबन्धको घोषणा गरेको छ। त्यस्तै इरानले पनि आफ्नो

पाकिस्तान प्रशासित कश्मीर कब्जामा लिने भारतीय सपनामा कति वास्ताविकता छ ?

बीबीसी - संसारको सबैभन्दा ठूलो विवाद मध्ये एक ‘कश्मीर मुद्दा’ पछिल्ला दिनहरुमा झन संकटर्र्फ गइरहेको छ । यसै हप्ताको शुरुआतमा भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तान प्रशासित कश्मीर एक दिन भारतीय भौगोलिकको एक अंग हुने बताएका थिए ।

के साउदी अरबका कारण ट्रम्पले तालिबानसँगको वार्ता तोडे ?

बीबीसी - पहाडहरुले भरिएको निकै मनोरम दृष्य भएको देश अफगानिस्तान आधुनिक इतिहासको सबैभन्दा भीषण मानवीय त्रासदी झेलिरहेको छ। अफगानिस्तानमा चार दशकदेखि जवारी अस्थिरता र सशस्त्र संघर्षले देशको संरचना र अर्थव्यवस्थालाई खतम गरिदिएको छ। हिंसाका

पूर्वी अफगानिस्तानमा भएको हवाईहमलामा कम्तीमा ३० सर्वसाधारण मारिए

एजेन्सी - पूर्वी अफगानिस्तानमा अमेरिकी सेनाको सहयोगमा अफगानी सेनाले गरेको हवाईहमलामा परी कम्तीमा ३० जना सर्वसाधारण मारिएका छन् भने ४० भन्दा बढी घाइते भएका छन् । बुधबार राति भएको हमला इस्लामिक स्टेट (आईएस) को अखडा ध्वस्त पार्ने लक्ष्यका

६२२ जनाको मृत्युपछि फिलिपिन्समा राष्ट्रिय डेंगु महामारी घोषणा

सीएनएन - फिलिपिन्समा लामखु्ट्टेबाट लाग्ने डेंगुका कारण गत जनवरीदेखि ६२२ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जोखिममा रहेको बताइएको छ । स्वास्थ्य विभागका अनुसार वर्षको सुरुवातदेखि नै डेंगु सम्बन्धी एक लाख ४६ हजार घटना रेकर्ड भइसकेका छन् जुन

जयशंकरको घोषणा – पाकिस्तान अधिनस्थ काश्मीर भारतको हिस्सा हुनेछ

बीबीसी - भारतका विदेश मन्त्री एस जयशंकरले पाकिस्तान अधिनस्थ काश्मीर एक दिन भारतको हिस्सा हुने बताएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा उनले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै भारतका विदेश मन्त्री जयशंकरले भनेका

खराब मौसमका कारण भारतिय रक्षाको विमान दुर्घटना

१७ किलोमिटर टाढाको वायु प्रणाली एकदमै बिग्रिएका कारण उक्त क्षेत्रहरुमा दुर्घटना भयो । जानकारी अनुसार यूएभीमा एउटा धारदार जोडदार आवाज आएको थियो । त्यसको लगत्तै नजिकैका किसानहरू पनि त्यहाँ पुगे । अधिकारीका अनुसार दुर्घटना रुस्तम–२ का विज्ञ

इजरायलमा पाँच महिनामा दोस्रो पटक आमनिर्वाचन हुँदै

जेरुसेलम \ बीबीसी - इजरायलमा आज पाँच महिनामा दोस्रो आमनिर्वाचन हुँदैछ । यसअघि गएको अप्रिलमा भएको मतदानको क्रममा प्राप्त सिटबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बहुमत सहितको गठबन्धन सरकार बनाउन नसकेपछि फेरि मतदान हुन लागेको हो । 

हङकङको आन्दोलन १०० औं दिनमा

  बीबीसी - हङकङमा आन्दोलन शुरु भएको १०० दिन पुगेको छ । चीनको आग्रहमा त्यहाँको संसदमा सुपुर्दगी सम्बन्धी विधेयक ल्याइएको भन्ने आरोप लगाउँदै गएको जुन महिनामा त्यहाँ प्रदर्शन शुरु भएको थियो । सो विधेयक शुरुमा फिर्ता लिइएको थियो भने आन्दोलन

राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा

काठमाण्डौं - संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय