Browsing Category

अन्तर्राष्ट्रिय

बिहारको पटना भरियो बाढीको पानीले

नयाँ दिल्ली \ बीबीसी - अबिरल वर्षाका कारण बिहारको राजधानी पटनामा हाल बाढीको जस्तै वातारण बनेको छ। लगातार भइरहेको वर्षाले शहरमा यति पानी भरिएको छ की लगभग ८० प्रतिशत घरका तल्लो तलहरु पानीमा डुबेका छन्। अस्पतालहरु, विद्यालय, सार्वजनिक

ठूलो संख्यामा साउदी सैनिक हूथी विद्रोहीको कब्जामा

बीबीसी - यमनका हूथी विद्रोहीहरूले ठूलो संख्यामा साउदी सैनिकहरूलाई कब्जामा लिइएको दाबी गरेका छन् । हूथी समूहका एक प्रवक्ताले साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानबाट कब्जामा लिएको र कब्जामा परेका सैनिकहरुले आत्मसमर्पण गरेको बताएका

यी सुन्दरी जसले इन्स्टाग्राममा फोटो पोस्ट गरेकै कारण ज्यान गुमाइन्, आफ्नै दाजुले मारिदिए

काठमाण्डौं - पाकिस्तानकी इन्स्टाग्राम स्टार कंदील बलोच हत्याकाण्डमा अदालतले सजायको घोषणा गरेको छ । कंदीलका दाजु मोहम्मद वसीमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । फैसलाका क्रममा न्यायाधीशले भने ‘आरोपीले गिरफ्तारीपछि अपराध स्वीकार गरेका थिए

भारतले दियो पाकिस्तानी प्रधानमन्त्री खानले संयुक्त राष्ट्रसंघ महासभामा गरेको भाषणको जवाफ

एजेन्सी -भारतले संयुक्त राष्ट्रसंघको महासभामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको सोम्बोधनको जवाफ दिएको छ। पाकिस्तानी प्रधानमन्त्री इरामन खानले बिहीबार संयुक्त राष्ट्रसंघको महासभामा गरेको ५० मिनेट लामो सम्बोधनको क्रममा आफ्नो

पोम्पेओलाई अमेरिकी संसदका तीन कमिटिले दिए हप्तादिन भित्र कागजात पेश गर्ने आदेश

एजेन्सी - विभिन्न निर्णय र ट्वीट तथा स्क्याण्डलका कारण चर्चा तथा विवादको घेरामा रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले गम्भीर संकटको समयबाट गुज्रिरहेका छन् । युक्रेनका राष्ट्रपतिसँग पूर्व उपराष्ट्रपति जो बाइडेनसँग सम्बन्धित विषयमा

ट्रम्पविरुद्ध महाभियोगः ‘ह्वाइट हाउसले टेलिफोन संवादको विस्तृत विवरण लुकाउन खोज्यो’

बिबिसी - ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ । अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा उक्त कुरा उल्लेख छ । जसअनुसार

पाकिस्तानका विदेशमन्त्रीले गरे एस जयशंकरलाई बहिस्कार

एजेन्सी - पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई बहिस्कार गरेका छन् । कुरैशी तबसम्म सार्क विदेश मन्त्रीहरुको बैठकमा गएनन् जबसम्म भारतका विदेशमन्त्री एस जयशंकर त्यहाँ उपस्थित भए । इण्डियन एक्सप्रेसका

साउदी राजकुमारले लिए खसोग्गी हत्याको जिम्मेवारी

रियाद \ एजेन्सी - साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् । आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन् ।

प्रत्येक दुई सकेन्डमा विश्वका ३५ हजार मानिस विस्थापित हुन्छन् !

बीबीसी - २०१८ मा मात्र प्रत्येक दुई सेकेन्डमा विश्वका ३५ हजार भन्दा धेरै मानिसहरु आफ्नो घर छाडेर जान बाध्य भएका थिए जसले विश्वको विस्थापित जनसङ्ख्या ७ करोड १० लाख पुर्याएको हो । यो अहिलेसम्मकै उच्च तथ्याङ्क भएको बताइएको छ । कूल २ करोड ६०

ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई बाइडेन सम्बन्धी अनुसन्धान सुरु गर्न सुझाएको पुष्टि

काठमाण्डौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गएको जुलाईमा भएको युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन वार्ताको विस्तृत विवरण सार्वजनिक गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन वार्तामा अमेरिकी पूर्व