Browsing Category

खेलकुद

स्पेन चौथोपटक युरोपियन च्याम्पियन, इंग्ल्यान्ड फेरि उपविजेतामै सीमित

म्युनिख । स्पेनले रेकर्ड चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो । खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्‍यो । निर्धारित समयको खेल सकिन ४…

मेलम्चीकाे पानी बाह्रै महिना काठमाण्डाै ल्याउन ‘हेडवर्क्स’ सार्नुपर्ने

मेलम्ची खानेपानी आयोजनाको 'हेडवर्क्स' सारेपछि मात्रै काठमाण्डौ उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा खानेपानी मन्त्रालयका…

जित निकाल्दै स्पेन फाइनलमा, यामलको कीर्तिमान

काठमाडौं \ लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई…

विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी स्पेन र फ्रान्सबिच उत्कृष्टताको लडाइँ

काठमाडौँ \ युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा पहिलो सेमिफाइनल खेल बुधबार बिहान खेलिँदैछ । पहिलो सेमिफाइनलमा विश्व फुटबलका दुई महारथी स्पेन र फ्रान्स भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ । फ्रान्स र स्पेन…

जुरिक नेपाली स्पोर्ट्स क्लबको तेश्रो ‘पिङ्ग पोङ्ग प्रतियोगिता’ सम्पन्न

जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “ तेर्सो पिङ्ग पोङ्ग प्रतियोगिता ” सम्पन्न गरेको छ। २०२४ जुलाई ६ शनिवारका दिन स्विट्जरल्याण्डको जुरिखमा आयोजित पिङ्ग पोङ्ग प्रतियोगितामा बासेल क्लबका प्रबिण मगर प्रथम भएकाछन ।…

जर्मनीलाई हराउदै स्पेन युरो कपको सेमी फाइनलमा

आयोजक राष्ट्र जर्मनीलाई २-१ ले हराएर स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । एक गोलले स्पेन जित नजिक पुगेको अन्तिम समयमा ८९ औँ मिनेटमा फ्लोरियन…

टी–२० विश्वकप विजेता भारतले आज विजयी उत्सव मनाउँदै

टी–२० विश्वकप विजेता भारतीय टोलीलाई आज मुम्बईमा भव्य स्वागत गरिने भएको छ । विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई आज विजयी र्‍याली गराउने भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे…

दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकप क्रिकेटको उपाधि भारतलाई

भारतले आईसीसी टी–२० विश्वकप क्रिकेट सन् २०२४ को उपाधि जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले दोस्रोपटक उपाधि जितेको छ । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । भारतले दिएको एक सय ७७…

इङ्ल्यान्डलाई हराउँदै भारत टि–ट्वान्टी विश्वकपको फाइनलमा

भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको…

टी–२० विश्वकप : दक्षिण अफ्रिका फाइनलमा

ट्रीनिडाड \ दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ट्रिनिडाडमा बिहीबार भएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले लज्जास्पद प्रदर्शन गर्दै…