Browsing Category

खेलकुद

प्रधानमन्त्री कप पुरुष तथा महिला भलिबल लिग आजदेखि : पहिलो दिन ६ वटा खेल हुँदै

आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल सङ्घकाअनुसार आज पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी ६ खेल हुँदैछन् । आज पुरुषतर्फ हेल्प नेपाल र बूढानीलकण्ठ, पुलिस क्लब र सुदूरपश्चिम, एपीएफ र…

नेपाल र यूएईबीचको विश्वकप फुटबल छनोट खेल साउदीमा हुने

नेपाल र यूएईबीचको दोस्रो चरणको विश्वकप फुटबल छनोटको खेल साउदी अरबमा हुने भएको छ । यसअघि यो खेल आउने जुन ६ मा दशरथ रङ्गशालामा हुने तय थियो । तर, एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत कुरामा…

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै…

कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

अहमदाबाद \ कोलकाता नाइट राइडर्सले पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई हराउँदै इन्डिन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा कोलकाता ८ विकेटले विजयी बनेको हो । हैदराबादले प्रस्तुत गरेको १ सय ६० रनको…

क्रिकेटर संदीप लामिछानेले पाए बलात्कार मुद्दामा सफाई

बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल…

क्रिकेटरले दुई करोड चार लाख ७५ हजार रुपियाँ पाउने

काठमाडौँ \  मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै चीनमा भएको १९औँ एसियन…

वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौँ \ वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य…

रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी

काठमाडौँ \  कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो। नेपालका लागि कप्तान पौडेलले ५४…

नेपाललाई हङकङले चार विकेटले हरायो

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले खराब प्रदर्शन गरेको छ । नेपाललाई चार विकेटले हराउँदै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । नेपालले दिएको एक सय ४० रनको लक्ष्य हङकङले १९ दशमलब तीन ओभरमा छ विकेट गुमाएर भेटायो । हङकङका…

एसीसी प्रिमियर कप क्रिकेट: आज नेपालले यूएईसँग खेल्दै

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न…