Browsing Category

खेलकुद

स्वदेश फर्कियो क्रिकेट टोली

काठमाडौं \  पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र समर्थकले स्वागत गरेका थिए । एसिया कपको समूह ‘ए’बाट प्रतिस्पर्धा…

भारतसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट…

आसिफको अर्धशतक

काठमाडौं \  एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ । उहाँले मोहम्मद सिराजको बलिङमा एक रन लिँदै अर्धशतक पूरा गर्नुभयो । आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाउनुभएको हो । आसिफ…

एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेल्दै

काठमाडौं \  एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दैछ । यो खेल श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश गर्नेछ । यो…

एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो

काठमाडौं \  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय…

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री दाहालले…

क्रिकेटका महारथीसँग भिड्दै नेपाल

काठमाडौँ \ नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा…

पाचौ एनआरएनए स्विडेन कपको उपाधि जेएसएस डेनमार्कलाई

एनआरएन स्वीडेनले २६ अगस्ट २०२३मा आयोजना गरेको ५ औ एनआरएन कपको उपाधी नेपाली जनसम्पर्क समिति, डेनमार्कको टिम जेएसएस डेनमार्कले जितेको छ । स्वीडेनको राजधानि स्टकहोममा आयोजित सो प्रतियोगितामा एफसी राइसिङ, डेनमार्कलाई १-० ले पराजित गर्दै उपाधी…

महिला टी–२० सिरिजको उपाधि नेपालले जित्यो

चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो । मलेसियाको…

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

काठमाडौं \ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती…