लगानी सम्मेलन : सरकारको प्राथमिकतामा १४८ परियोजना

काठमाडौं \  वैशाख १६ र १७ गते काठमाडौंमा हुने तेस्रो सम्मेलनको तयारी सकिएको छ। सम्मेलनका लागि सरकारले १४८ परियोजनालाई प्राथमिकता दिँदैछ। सरकारको प्राथमिकतामा अधिकांश जलविद्युत आयोजना रहेको लगानी बोर्डका प्रवक्ता एवम्  सह-सचिव…

इलाममा ५७ प्रतिशत मात्र खस्यो मत, मतगणना रातीदेखी 

इलाम \  इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । मत खसाल्न आएका मतदाताका अनुसार पहिलाका मतदान जस्तो अहिलेको मतदानमा…

रोहित पौडेलको शतकमा वेस्ट इन्डिजविरुद्ध नेपाल ४ विकेटले विजयी

काठमाडौँ \  कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा पाँच खेलको सिरिजको पहिलो खेलमा नेपालले दुई बल बाँकी हुँदा ४ विकेटको जित निकालेको हो। नेपालका लागि कप्तान पौडेलले ५४…

संविधान र व्यवस्था विरुद्ध प्रतिगामी शक्ति सक्रिय भएः अध्यक्ष नेपाल

हेटौंडा \ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पछिल्लो समय व्यवस्था र संविधान विरुद्ध प्रतिगामी शक्ति सक्रिय भइरहेको बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजितक एकीकृत समाजवादी पार्टी मकवानपुरको ९…

राष्ट्रिय पुरस्कारको निवेदन आह्वान

काठमाडौँ \  चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ । बोर्डको २४ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै छ । बोर्डले पुरस्कारका लागि वैशाख २१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ …

इलाम र बझाङमा आज मतदान

काठमाडौँ \  प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदै छ । इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका लागि मतदान हुने छ । मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म हुने छ । मतदानको…

दुई सातामा आगलागी र डढेलोका कारण १० को मृत्यु, २२ करोड रुपैयाँभन्दा धेरैको भौतिक क्षति

२०८१ साल शुरु भएपछि १३ दिनमै आगलागि र डढेलोका कारण १० जनाको ज्यान गएको छ । वैशाख महिना शुरु भएपछि प्रकोपकै रूपमा फैलिरहेको डढेलो र आगलागीले ठूलो जनधनको क्षति भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको…

कक्षा १२ को परीक्षा दिँदै वडाध्यक्ष

मकवानपुर \ मकवानपुरका एक वडाध्यक्षले कक्षा १२ को परीक्षा दिनुभएको छ ।  शुक्रबारबाट सुरु भएको परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिनुभएको हो । “पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।”  भन्दै पश्चिम मकवानपुरको मनहरी…

उपचुनावकाे तयारी पूरा, निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार हुने उपचुनावको तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपचुनावको तयारी पूरा भएको र मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल…

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ । विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एशोसियशन अफ…