कोरोना भाइरस: स्पेनमा आशको सञ्चार, लगातार घट्दो क्रममा मृत्यु

काठमाण्डौं - स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या लगातार चौथो दिन घटेको छ । सोमबार स्पेनमा कोभिड–१९ का कारण ६३७ जनाको ज्यान गएको स्वास्थ्य आपतकाल कमिटिले जनाएको छ । सोमबार लगातार चौथो दिन मृत्यु हुनेको संख्या घरेको

बेलायती प्रधानमन्त्री आइसीयूमा

काठमाण्डौं - कोरोना भाइरस कारण १० दिन घरमै सेल्फ आईसोलेशनमा रहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा सारिएका छन् । हिजो आइतबार स्वास्थ्य परिक्षणका लागि उनी अस्पताल पुगेका थिए। स्वास्थ्य स्थिति बिग्रदोँ भएपछि हिजै सेन्ट थोमस

अन्तत: लकडाउन फेरि थपियो, बैशाख ३ गतेसम्म कायम

काठमाण्डौं - सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११

गृहमन्त्री भन्छन्: समग्र अवस्थाको मूल्याङ्कन गरेर ‘लकडाउन’ बढाउँछौँ

काठमाण्डौं - सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो। नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप

जनावर पनि कोरोना भाइरसको चपेटामा !

काठमाण्डौं - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ । विश्वभरमा अमेरिकामै सबभन्दा धेरै ३ लाख ३५ हजार मानिस सङ्क्रमित भएका छन् । त्यहाँ कोरोना भाइरसबाट मृत्यु भएकाको सङ्ख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकाको न्यूयोर्क शहर

एक हप्ता लकडाउन थप्ने प्रस्ताव, मन्त्रिपरिषदले आजै पारित गर्ने

काठमाण्डौं - कोरोना भाइरसको रोकथामका लागि लकडाउन लम्बिने भएको छ । सरकारले फेरि एक हप्ता लकडाउने थप्ने निर्णय गर्ने निश्चित भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अझै एक हप्ता लकडाउन थप्ने निर्णय

लकडाउनपछि दुई हजार ३७० विदेशी नागरिक घर फर्किए

दिनहुँ अन्तर्राष्ट्रिय उडान चार्टर काठमाडौँ - कोभिड-१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी रहेपछि नेपालमा रोकिएका दुई हजार ३७० विदेशी नागरिक स्वदेश फर्किएका छन् । पदयात्रालगायत विभिन्न सिलसिलामा यहाँ रहेका विदेशीलाई नेपाल पर्यटन

कोरोनाभाइरससँग जुध्न युएईद्वारा ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा

काठमाण्डौं - युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ । तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक

कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा कस्ले बाजी मार्ला ? कुन कुन देश के गर्दैछन्

काठमाण्डौं - विज्ञानका ठूला आविष्कार गरेर आफूलाई अब्बल जिवित प्राणी सावित गरिसकेको मानिसका सामु नयाँ चुनौती थपिएको छ । मंगल ग्रहमा पुग्ने लक्ष्य लिइसकेको मानिसलाई आँखाले देख्न नसकिने भाइरसले चुनौती दिएर अस्तित्वमाथि नै प्रश्न तेर्साइदिएको

किन लुकाउछन नेपालीहरु कोरोना सन्क्रमण ?

कोरोना भाईरसले आक्रान्त देश मध्य बेल्जियम पनि डेन्जर जोनमा ( रातो क्षेत्र ) छ । यी पंक्ती लेख्दा सम्म यहाँ करिब् बीस हजार मानिस् कोरोना संक्रमित भएका छन भने पन्ध्र सयको मृत्‍यु भै सकेको छ । यो महामारीबाट बेल्जियमको नेपाली