आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ \ आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार…

कैलालीमा आज साँझदेखि भारतीय सीमा नाका बन्द

धनगढी \ भारतमा भइरहेकाे लाेकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतकाे उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका…

मन्त्रिपरिषद् बैठक : सरकारकाे नीति तथा कार्यक्रम जेठ १ गते, उमेशराज जाेशी र भीम ढकाल एआईजीमा बढुवा

सरकारले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएकाे छ । आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले सरकारकाे आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम जेठ १ गते दिउँसाे ३ बजे सङ्घीय संसदमा प्रस्तुत…

क्रिकेटरले दुई करोड चार लाख ७५ हजार रुपियाँ पाउने

काठमाडौँ \  मन्त्री परिषद्को बिहीबार बसेको बैठकले खेलाडीलाई दुई करोड ९७ लाख १० हजार रुपियाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्री परिषद्ले अनुमोदन गरेसँगै चीनमा भएको १९औँ एसियन…

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबिच शिष्टाचार भेट

काठमाडौं \  उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले बिहीबार शिष्टाचार भेट गर्नुभएको छ। उपराष्ट्रपति कार्यालय लैनचौरमा भएको भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध,…

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर \  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ  । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधार ५ बमोजिम…

सोह्र देशका कर प्रशासक नेपालमा

काठमाडौँ \  आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटिआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा सुरु भएको छ । राजधानीमा जारी बैठकमा एटिआई सदस्य १६ मुलुकका कर…

निर्वाचन आयोगले दलको कार्यालयमै लेखा परीक्षण गर्ने

काठमाडौँ \  निर्वाचन आयोगले विशेषज्ञ कर्मचारीले कार्यालयमै गएर स्थलगत निरीक्षण गरी राजनीतिक दलको लेखा परीक्षण गर्ने भएको छ । सो कार्यका लागि आयोगले महालेखा परीक्षकको कार्यालयसँग सहयोग मागेको छ । लेखा परीक्षण प्रतिवेदन नबुझाउने, समयपछि…

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृृद्धि, पत्रकारहरू प्रत्यक्ष प्रभावित

गत वर्ष देशभर प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । मे २०२३ देखि अप्रिल २०२४ सम्मको एक वर्ष तथ्याङ्क विश्लेषणसहित फ्रिडम फोरमले तयार पारेको प्रतिवेदनअनुुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बढोत्तरी पाइएको छ । अनुगमन…

रवि लामिछाने व्यक्ति मात्र हाेइनन्, सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नैपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रवि लामिछाने व्यक्ति मात्र नभई देशको गृहमन्त्रीसमेत रहेकाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको बताउनुभएको छ । पार्टी संसदीय कार्यालयमा…