गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ जारी

काठमाडौँ \ सर्वोच्च अदालतमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिटमा सुनुवाइ जारी छ । सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । नेपाली कांग्रेस प्रदेश…

बढ्दो गर्मी : विद्यालय बन्द, खोप अभियान स्थगित

चितवन \ गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत…

गाजाको शरणार्थी शिविरमा हवाई हमला, कम्तीमा ५० जनाको मृत्यु

गाजा \ गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त…

जर्मनीमा नेपाल डे, नेपाल जर्मन सम्बन्ध र सहयोग बारे चर्चा,

जर्मनीमा नेपाल डे (नेपाल दिवस) सम्पन्न भएकोछ । जर्मनीको कोलोन शहरमा जर्मन नेपाल मैत्री संघले आयोजना गरेको ३५ औं नेपाल डे समारोहमा नेपालको पर्यटन प्रबर्धन, सांस्कृतिक आदान प्रदान र पूर्वाधार विकासका बिषयमा छलफल भयो । जर्मनीका लागि नेपाली…

बेल्जियममा नेपाली फुड फेस्टिवल सम्पन्न

नेपाली खानालाई युरोपमा चिनाउने र यस मार्फत नेपालमा पर्यटनको प्रबर्धन गर्ने उद्यस्यले बेल्जियममा नेपाली फुड फेस्टिबल सम्पन्न भएकोछ । बेल्जियममा ब्यवसाय गर्ने नेपालीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियले संयोजन गरेको 'फुड फेस्टिवल' …

बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौँ \ जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरिलाई दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो । उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् । यसअघि सर्वोच्च…

२४ वर्षपछि फ्रान्सका राष्ट्रपति जर्मनीको राजकीय भ्रमणमा

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन तीन दिने राजकीय भ्रमणका लागि जर्मनी पुग्नुभएको छ । २४ वर्षदेखि फ्रान्सका राष्ट्रपतिले जर्मनीको भ्रमण नगरेकोमा अहिले म्याक्रोनको राजकीय भ्रमणलाई युरोप मात्रै नभई संसारका धेरै देशले महत्वका साथ हेरेका…

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औँ स्थानमा

काठमाडौँ \ नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठुलो हुने र…

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुग्यो, आर्थिक अनुशासनहीनता बढ्दै

सरकारको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा गएको वर्षको असारसम्म तीनै तहका सरकार र सार्वजनिक संस्थानको बेरुजु ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो । यसमध्ये अघिल्लो…

सहकारी प्रकरणमा व्यक्तिको नामै तोकेर छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान

नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरेरै छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरूको आन्तरिक छलफलले गोर्खा मिडिया नेटवर्कको…