नेकपा सचिवालय बैठक आज दिउँसो

 नेकपा सचिवालयको बैठक शनिबार बस्दैछ । दिउँसो बस्ने बैठकमा यसअघि अध्यक्षद्वयले छुट्टा छुट्टै पेश गरेका प्रतिवेदनमाथि छलफल हुने नेताहरुले बताएका छन् । एक अर्काप्रति गम्भीर आरोप प्रत्यारोपसहित छुट्टा छुट्टै राजनीतिक प्रस्ताव अघि सारेका

कञ्चनपुरमा एचआइभीका बिरामीकाे संख्या बढ्दै

कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा

हुम्लामा जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला

निर्णय सच्याउन, छलफल र सहमतिमा भाबी कार्यक्रम गर्न माग गर्दै एनआरएनएका ४८ पदाधिकारीहरुले लेखे…

गैर आबासीय संघ भित्रको अन्तर संघर्षले बिराम लिने र संगठनले प्रकृयागत गति लिने आश गर्नेहरुलाई निराश बनाउने प्रकृया जारी छ । संघका ४८ जना पदाधिकारीहरुले अध्यक्ष कुमार पन्तलाई सामुहिक पत्र लेख्दै प्रकृयागत नभएका निर्णय सच्याउन र

पौडेल पक्राउको विरोधमा कांग्रेसले मंसिर २९ गते देशभर प्रर्दशन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशैभर प्रर्दशन गर्ने भएको छ । आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने निर्णय गरेको हो । हिजो गृहजिल्ला तनहुँमा

कुन कुन देशका राजदूत नयाँ आए त?

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले शुक्रबार आ-आफ्ना ओहदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर,

सहज रुपमा खोप उपलब्ध नभएसम्म विश्व कोरोना महामारीबाट सुरक्षित हुँदैन : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो

बेलायतमा काेराेनाविरुद्धकाे खाेपकाे पहिलाे मात्रा तयार

बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको

रुसमा १ लाख बढीले काेभिडविरुद्धकाे खाेप लगाए

रुसमा एक लाखभन्दा धेरै नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड-१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको

गणतन्त्र पक्षधर एकताबद्ध हुन जनमोर्चाको आग्रह

राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ । राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै