युक्रेनमा रुसको घातक हमला, मिसाइल आक्रमणमा ५ जनाको मृत्यु
एजेन्सी : रुसले युक्रेनमा घातक हमला गरेको छ । युक्रेनले रुसी कब्जामा गएको दक्षिणी खेरसन क्षेत्रलाई फिर्ता लिनको लागि आफ्नो प्रयासलाई तीव्र पारेको बेला रुसले हमला गरेको हो ।
केन्द्रीय शहर क्रोपिभ्नित्स्कीमा मिसाइल प्रहार हुँदा पाँच जनाको!-->!-->!-->…
बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसनिय : राष्ट्रपति भण्डारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भैरहेको बताएकी छन् ।
विश्व बाघ दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति!-->!-->!-->…
राष्ट्रियसभाले नागरिकता संशोधन विधेयक पारित गरेकोमा अध्यक्ष आचार्यले गरे स्वागत
काठमाडौं (जीएनएन) : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रियसभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेकोमा त्यसको स्वागत गरेका छन्।
बिहीबार बसेको राष्ट्रियसभाको!-->!-->!-->…
बाबुराम भट्टराईको नयाँ पार्टी ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिह्न आँखा
काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नेपाल समाजवादी पार्टी नामक दल दर्ता गरेका हुन् ।
निर्वाचन आयोगले भट्टराई समूहको!-->!-->!-->!-->!-->…
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा
काठमाडौं : दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासले उनी काठमाडौं आइपुगेको जनाएको हो ।
‘यो पटकको!-->!-->!-->!-->!-->…
राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित
काठमाडौं : राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको!-->!-->!-->…
भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा
काठमाडौं : काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडावासीले रोकेका छन् ।
काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गइरहेका गाडीलाई स्थानीयले अवरोध गरेपछि गाडीहरुको बाटोमै लाइन लागेको काठमाडौँ नगर प्रहरीले जनाएको छ ।
महानगरबाट!-->!-->!-->!-->!-->…
निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता, एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताएका छन् ।
बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा राजनीतिक परिस्थितिको ब्रिफिङ!-->!-->!-->…
सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
वीर अस्पतालको १ सय ३३ औं वाषिकोत्सवलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रको विकासका लागि!-->!-->!-->…
जनार्दनमाथि छानविन गर्न बनेको संसदीय समितिमा मत बाझियो, प्रतिवेदन तयार गर्नै कठिन
काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिले शनिबार प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
प्रतिवेदनलाई अन्तिम रुप दिन समितिको बैठक बिहीबार दिउँसो सिंहदरबारमा बस्दैछ । बिहीबारको बैठकले प्रतिवेदनलाई!-->!-->!-->…