मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ता आह्वान
काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ ।
आयोगले एक विज्ञप्ति जारी गर्दै साउन २२ गते देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको जनाएको छ ।
दल दर्ताको लागि!-->!-->!-->!-->!-->…
चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता गरिएको छैन : मन्त्री कार्की
काठमाडौं : सरकारले चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता नगरिएको दाबी गरेको छ ।
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर!-->!-->!-->…
परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने
काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आज जारी गर्दै मन्त्री खड्काले साउन २४ गते मंगलबारदेखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने जानकारी दिएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको!-->!-->!-->!-->!-->…
निर्वाचनमा तालमेल गर्ने गठबन्धनमा सहमति, सिट बाँडफाँटका लागि कार्यदल गठन
काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरू आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गरेरै अगाढि बढ्न सहमत भएका छन् ।
आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भदौ पहिलो साताभित्र निर्वाचनका लागि सिट बाँडफाँट!-->!-->!-->…
तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल!-->…
मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा!-->!-->!-->…
अमेरिकी सभामुख पेलोसी ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान
एजेन्सी : विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किएकी छन् ।
२५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।
यो भ्रमणबाट!-->!-->!-->!-->!-->…
एनआरएनएका तीन कोषाध्यक्षको प्रतिबद्धता- आर्थिक पारदर्शिता र संस्थाको दीर्घकालिन आयश्रोतको ब्यबस्था…
गैर आबासीय नेपाली संघका तिनै जना कोषाध्यक्षहरुले संस्थाको स्थायि आयश्रोतको ब्यबस्था र आयब्ययको पारदर्शी अभिलेखिकरणका लागि सकृय र इमान्दारिता पुर्बक काम गरी रहेको बताएकाछन । गैर आबासीय नेपाली संघ बेल्जियमले संघका उपाध्यक्ष नारायण आचार्य र!-->…
मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति
काठमाडौं : सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने समझदारी बनेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताबीचको बैठकमा मंसिर चार गते निर्वाचन गर्ने सहमति भएको हो ।
!-->!-->!-->!-->!-->…
सप्तकाेसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा
सप्तरी : सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएकाे हाे ।
अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि!-->!-->!-->…