धमाधम बजार अनुगमनमा काठमाडौं महानगर
काठमाडौं : दशैं शुरु भएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ ।
महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी!-->!-->!-->…
भ्रष्टाचारले व्यवस्थालाई नै पदभ्रष्ट तुल्यायो : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् ।
बडादशैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र!-->!-->!-->…
नवरात्रको आज पाँचौं दिन : स्कन्दमाताको उपासना गरिँदै
काठमाडौं : नवरात्रीको आज पाँचौं दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो!-->…
नेकपा एमालेको सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो
काठमाडौं : नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दैछ । ४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ ।
बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा!-->!-->!-->…
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै
काठमाडौं : नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको!-->!-->!-->…
निर्वाचन आचारसंहिता लागू, मन्त्री र प्रधानमन्त्रीलाई चुनावी प्रचारमा सकस
काठमाडौं : आगामी ४ मङ्सिरमा हुने चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको हो!-->…
पूर्वन्यायाधीशलाई पूर्वप्रधानन्यायाधीशको सुविधा !
काठमाडौं : सामान्यतया जुन हैसियतमा राष्ट्रसेवकले अवकास पाउँछ त्यही तहको सेवा सुविधा अवकाश पछि पनि पाउँछ । यो विश्वव्यापी रुपमा समेत चलिएको अभ्यास हो । तर, कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीको हकमा सरकारले अवकाशपछि पूर्वप्रधानन्यायाधीश!-->…
दलहरूलाई ६० बुँदे निर्देशन
काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्देश गरेको हो ।
आयोगको मंगलबार बसेको बैठकले!-->!-->!-->…
सांस्कृतिक कार्यक्रम सहित ‘चितवन सहायता कोष बेल्जियम’को साधारणसभा सम्पन्न
चितवन सहायता कोष बेल्जियमको प्रन्ध्रौ साधारण सभा एबम सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ । बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीको प्रमुख आतिथ्यता र कोषका अध्यक्ष राजु घिमिरेको सभापतित्वमा क्याट!-->!-->!-->!-->!-->…
आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौं : बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।
देवी पुराणको ४५औं अध्यायअनुसार!-->!-->!-->…